बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह सम्म अशुभ नै छ इज्जत प्रतिष्ठामा आच आउन सक्छ । उप्रान्त समयमा थोरै सुधार आउनेछ ।

 ——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  प्रातकाल थोरै अनुकुल उप्रान्त प्रतिकुल देखिन्छ,काममा अवरोध आउने छ । व्यापारमा गिरावट आउन सक्छ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने उत्साह बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम पनि हात पर्ने छ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्य खटाईले काम बन्ने छैनन । मेहनतपूर्व गरेका काम सफल हुनेछन् । शत्रु बढ्न सक्छन् ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अन्योलता बढ्नेछ । वैराग्यता पनि बढ्ने छ । व्यापारमा गिरावट आउने छ । यात्रामा कठिनाई आउने देखिन्छ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  प्रातकाल गरेका काम बन्नेछन् । मध्यान्ह पछि खर्च बढ्नेछ । बन्न लागेका काम पनि विग्रिन सक्छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । नयाँ कामको अवसर आउने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आर्थिक कारोवार कम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आफन्तले धोका दिन सक्छन् ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रातकाल प्रतिकुल देखिन्छ । अपरान्हबाट समयमा सुधार आउनेछ । काममा प्रगति तथा आम्दानी बढ्नेछ ।

 ——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मध्यान्ह काल पछि परिवारिक चिन्ता बढ्नेछ । काम गरेर जश पाईने छैन् । फजुल खर्चमा वृद्धि हुनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): उत्साहित भएर काम गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्ने छ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया