शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आफन्तको सहयोगमा काम बन्ने छन् । व्यावसायिक क्षेत्रमा राम्रो सम्भावना देखिन्छ । पराक्रम बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मेहनत पूर्वक गरेका काम सफल हुनेछन् । आफन्तबाट असहयोग हुनसक्छ । व्यापारबाट आय बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  चिन्ताले छोड्ने छैन । घर परिवारबाट सहयोग पाइने छैन । काम गरेमा सफलताको नजिक पुगिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गरेर जस मिल्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । विवादबाट टाढा बस्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफूले गरेका कामले अरूलाई फाइदा हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कारोबारमा सतर्क रहनु होला । आयमुलक काम भन्दा व्ययमुलक काम हुनेछन् । सहयोग मिल्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका काम काजमा सफलता मिल्ने छ । खर्चमा  नियन्त्रण आउने छ । यात्रा हुनसक्छ । व्यापार बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आरोप लाग्न सक्छ । अनावश्यक काममा धन लगानी हुन सक्छ । समयले कम साथ दिने देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोबारमा सुधार आउने छ । कार्य क्षमता बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । रोकिएका कामले गति लिनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ऋणको चिन्ताले छोड्ने छैन । काम गरेर जस भन्दा अपयश बढी मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्य कमजोर बन्नेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया