शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्ह देखि खर्चमा थोरै वृद्धि हुने देखिन्छ । व्यापार व्यवसायमा समस्या आउने छन् । चिन्ता बढ्नेछ ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रतकाल अनुकुल नभए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । विवादित कामको टुङ्गो लाग्नेछ ।

——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अनुकुल समय छ काममा लाग्नु होला । गरेका कामबाट आशा गरे भन्दा राम्रो हुनेछ । आय बढ्नेछ ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।
——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।
——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय सुधारोन्मुख छ । नयाँ कामको अवसर आउनेछ । विरोधी कमजोर बन्नेछन् । प्रतिष्ठा बढ्नेछ ।
——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन त्यति अनुकुल देखिन्न सजग रहनु होला । वायु विकारले सताउनेछ । खर्चमा तिब्रताआउनेछ ।
——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समस्याले चिन्तित तुल्याउनेछ । खर्च बढ्ने नै छ ।
——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा क्रमिक सुधार आउनेछ । नयाँ कामको अवसर आउनेछ । फलदायी यात्रा हुनेछ । आम्दानी हुनेछ ।
——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीको सक्रियता बढ्नेछ । काममा विभिन्न समस्या आउनेछन् । प्रयत्न गरेमा काम बन्नेछन् ।
——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अन्योलता बढ्नेछ । आफ्नो काममा अरुले अधिकार जमाउन खोज्नेछन् । यात्रामा कष्ठ हुनेछ ।

——————————————————

तपाईको प्रतिक्रिया