शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन सामान्य अनुकूल देखिन्छ । प्रयास र प्रयत्न सफल हुनेछन् । आर्थिक कारोबार गर्दा सजग रहनु होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समयमा क्रमिक सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । ढिलो भए पनि कामबाट फाइदा लिन सकिने छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयले कम साथ दिनेछ । दुःख,कष्ट हैरानी बढी हुनेछ । अनावश्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा बढी लिन सकिनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गरेका काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । पुराना काम फस्र्योट हुनेछन् । पेसा परिर्वतनको चाहान बढ्नेछ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  इज्जत प्रतिष्ठामा आच आउन सक्छ । विश्वासको सङ्कट पर्नेछ । अनावश्यक विषयमा चासो नदिनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा अवरोध आउने छ । नोकरीमा पनि समस्या नआउलान् भन्न सकिन्न । भौतिक सुखमा कमी आउने छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रजोगुण बढ्ने छ । पढाई लेखाइमा प्रगति हुने देखिन्छ । स्वतन्त्र व्यापारबाट सामान्य लाभ हुन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मुद्धामा विजय प्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकूल छ । कार्य योजना बनाएर अगाडि बढ्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्नेछ । भ्रमलाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घरको वातावरण खलबलिन सक्छ । घर छोडेर अन्तै जान मन लाग्ने छ । उतार चढावको सामना गर्नु पर्ला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम प्रतिको चासो बढ्नेछ । नयाँ कामको अवसर आउने देखिन्छ । उद्योग धन्दाबाट लाभ लिन सकिने छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया