शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : उपलब्धि विहिन काममा समय खर्च हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ । घर बाहिरको वास हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आफ्नै पराक्रमबाट आय आर्जन बढाउ सकिनेछ । भाइ बन्धुबाट सहयोग मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  पुराना काम सम्पादन हुनेछन् भने नयाँ कामको अवसर आउनेछ । व्यापारमा सुधार आउला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक काममा संलग्न हुनुपर्ला । काम गर्ने उत्साहा बढ्नेछ । पढाइमा प्रगति हुने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सुल्टो गर्न खोज्दा उल्टो हुनेछ । आफन्तले धोका दिनेछन् । बाहिरी सम्बन्ध विग्रिने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  स्त्री जातिबाट सहयोग मिल्नेछ । वैदेशिक कामबाट लाभ हुनेछ । घरबाहिर बसेर काम गर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिस्पर्धामा अगाडि हुनुहुनेछ । नयाँ कार्य योजना बारेमा विचार विमर्श हुनेछ । व्यापार बढ्ला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भ्रमबाट मुक्त हुनुहोला । यात्रा र आर्थिक कारोबार गर्दा सर्तक रहनु होला । आय बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आत्मबल गिर्न सक्छ । पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । खर्च बढ्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहा घट्ने छैन । व्यापारबाट आम्दानी बढ्ने नै छ । प्रेमिकाले सहयोग गर्ने छिन् ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक संरचनालाई नचलाउनु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । विश्वास नगर्नु होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): उत्तम आसन र भोजन प्राप्तिको योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आम्दानी पनि बढ्ला ।

——————————————–

तपाईको प्रतिक्रिया