मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । घरमा बस्न मन लाग्ने छैन । व्यापारमा मन्दी आउनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): गरेका अधिकांश काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन् । आम्दानी बढ्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): व्यापार मन्द रहनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथीको सहयोगमा नयाँ काम हुनेछन् ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा देखिएका समस्या बिस्तारै कम हुने छन् । आर्थिक कारोबारमा सुधार आउनेछ । पराक्रम बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा नपरि काम गर्नु होला । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला । श्रमको मूल्य पाईनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोस जागर घट्नेछ । कारोबारमा समस्या आउनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): उद्योग पराक्रम बढ्ने । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला गर्दा समस्या आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कारोबारमा उतार चढाव आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । प्रयत्न गरे काम बन्नेछन् ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सामान्यतया आजको दिन अनुकूल नै देखिन्छ । सामान्य अवरोधका बिच काम बन्नेछन् । लाभ हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम गर्ने जोस जागर घट्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आरोप लाग्न सक्छ ।
——————————————–