शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ पनि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आफ्ना कामले भन्दा अरूका कामले प्राथमिकता पाउने छ । अनिर्णयको बन्दी हुनुहुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मनोबल उच्च गरी काम गर्नु होला । स्वास्थ्य अनुकूल रहनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । अन्योलता बढ्नेछ । यात्रामा कष्ठ हुने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दिन मध्यम छ सोच विचार काम गर्नु होला । आर्थिक कारोबार गर्दा बढी चनाखो रहनु होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ । गरेका अधिकांश काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । अनावश्यक तनाव हुनेछ । खर्च बढ्ला ।

——————————————–

तपाईको प्रतिक्रिया