शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : नव्बे प्रतिशत काम सम्पादन हुने देखिन्छ । जीवन साथिबाट रचनात्मक सहयोग मिल्नेछ । यात्रा होला ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  विरोधीबाट काममा अवरोध आउनेछ । उच्च मनोबलका साथ काममा लाग्नु होला दिन शुभ रहेको छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मानसिक तनावमा थोरै कमी आउनेछ । शंकामा लङ्का जलाएर नबस्नु होला । स्वल्प लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मन दुख्नेछ, आनन्द मिल्ने छैन । विलासितामा मन जानेछ । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  पराक्रम बढ्नेछ, मन प्रफुल्ल रहला । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक क्षेत्रमा सुधार हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मध्यम खालको दिन छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । कारोवारमा सचेत हुनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मन प्रशन्न रहनेछ । आफुले मन पराउने बस्तु प्राप्त हुने योगछ । गरेका काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विश्वास घट्नेछ । काम काजमा अवरोध आउनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आम्दानीका दृष्टिकोणले दिन राम्रै रहेको छ । व्यापारमा सम्भावना देखिने छन् । पराक्रम बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): सामाजिक काममा अभिरुची बढनेछ । राजनीति, नोकरी र वैदेशिक कार्यबाट लाभ हुनुहुनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । यात्राको सम्भावना छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): जोखिम मोलेर काम नगर्नु होला क्षति धेरै वेर्होनुपर्ने स्थिति आउनेछ । काममा अवरोध आउनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया