शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भौतिक सम्पति नास हुन सक्छ विचार पु¥याउनु होला । तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  काम गरे अनुसारको प्रतिफल मिल्नेछ । समयको पूर्ण सदुपयोग गर्नु होला । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मनमा भय त्रास उत्पन्न हुनेछ । इष्टमित्र साथी भाईका कारण अप्ठ्यारो पर्न सक्छ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दि हुदाँ अवसर गुम्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । यात्रामा कठिनाई उत्पन्न हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा अर्थ अभाव हुनेछ । पढाईमा ध्यान जाने छैन । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन शुभ देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अनावश्यक झन्झट आई लाग्नेछन् । व्यापारमा नोक्सान हुनेछ । लेनदेनमा विवाद हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): नजिकका मानिसबाट सहयोग पाईनेछ । आज गरेका कामबाट लाभ हुनेछ । व्यापार बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ऋण घट्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दिन मध्यम देखिन्छ । यात्राको योग देखिन्छ । आफ्ना काम धेरै अधुरा रहनेछन् । खर्च बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया