शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दैनिक काममा गतिरोध उत्पन्न हुनेछ । संकटको सामना गर्नु पर्ने छ । व्यर्थको घुमाई फिराई हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मन प्रशन्न रहनेछ । दया माया बढ्नेछ । स्वतन्त्र देश, देशान्तरका व्यापार व्यवसायबाट धन आर्जन हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  शत्रु लागे पनि पराजय भोग्नु पर्ने छैन तर काम गर्दा गोपनियता अप्नाएमा आफैलाई सजिलो हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रत्न भुषणादिको लाभ हुनेछ । पढाईमा मन जाने छैन । यात्रामा कठिनाई हुनेछ । अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अशुभ समाचारले चिन्तित बनाउनेछ । मानसिक दूर्वलता बढ्नेछ । मान्यजनको सहयोग लिनु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  परिश्रमपूर्वक धन आर्जन गर्नु हुनेछ । लोभ मोहमा परिने छैन । सन्तानबाट सुख,कला कौसलता बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुटुम्बमा अल्प प्रेम रहनेछ । आफन्तका कारण धनको क्षय हुनसक्छ । वोलिका कारण शत्रु बढ्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): खर्चमा थोरै कमी आउनेछ । गलत विचार बढ्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन । लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  शत्रुको भय रहनेछ । नेत्रादि अङ्गमा रोगको प्रकोप बढ्नेछ । मिथ्या कुराले सताउनेछ । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): राज्यबाट लाभ लिन सकिनेछ । गुमेको अधिकार पुन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पुण्य काम हुनेछन् । रोकिएका कामले गति लिनेछ । शत्रु माथि विजय हात लाग्नेछ । विलासिता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): तिर्थाटनको सम्भावना देखिन्छ । भाई बन्धुमा मनमुटाव बढ्न सक्छ । इज्जत प्रतिष्ठामा आच आउनसक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया