शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सुख, शान्ति मिल्नेछ । एजेन्सिका काम अगाडि बढ्ने छन् । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आत्मविश्वास,आत्मबल बढ्नेछ । ऋणमा कमी,आम्दानी बढ्नेछ । कार्य सम्पादन गर्न बढि खटिनु पर्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  गलत विचारको शिकार हुनुहुनेछ । गलत सल्लाहामो चपेटामा परिनेछ । चारैतिरबाट आलोचना हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): योजना बनाएर काम गर्नु होला सफल हुनुहुनेछ । कर्म अनुसारको फल मिल्नेछ । लगानी नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काममा समस्या आए पनि गर्दै जादा मिल्ने छन् । राजनीतिमा अवसर आउन सक्छ । आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  धन गलत ठाँउमा लगानी हुनसक्छ सचेत हुनुहोला । सहयोग पाईने छैनन । आस्था र विश्वास टुट्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तनावको वीचमा काम गर्नु पर्ने छ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । मनोरञ्जनमा धन खर्च हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले कम साथ दिनेछ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च वढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तको सहयोगमा काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा आलोचना हुनेछ । खर्चालु यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्ने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): दैनिक कामम अवरोध आउनेछ । घर परिवारमा विवाद बढ्नेछ । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ ।

——————————————–

तपाईको प्रतिक्रिया