शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन सामान्य देखिन्छ । आस्था र विश्वास बढ्नेछ । लगनशिलता थोरै बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  स्वल्प लाभ हुनेछ । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । कार्य शिथिलता बढ्ने देखिन्छ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  नयाँ कामको अवसर आउन सक्छ । आफन्तबाट सहयोग मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादन गर्न गाह्रो हुनेछ । कामको वीचमा अवरोध आउन सक्छ । परिश्रमको फल मिठो हुनेछ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अलमलमा परिने सम्भावना बढि देखिन्छ । यात्राको चहाना बढ्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समस्या बढ्नेछन् । घरयासी खर्चमा वृद्धि हुने देखिन्छ । काम गर्न मन लाग्ने छैन । आलोचना बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): उद्योग पराक्रम बढ्नेछ । नयाँ कामको अवसर आउने देखिन्छ । व्यापार बढ्नेछ । भ्रममा नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): संचित धनको नास हुन सक्छ । आफन्तले धोका दिन सक्छन् । प्रयत्न नगरि काम बन्ने छैनन ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम काजमा प्रगति हुनेछ । आर्थिक कारोवारमा पनि सुधार आउनेछ । उत्तम भोजन र आसन मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): परिस्थिति आफ्नो अनुकुल नरहन सक्छ सचेत भएर काम गर्नु होला । व्यापारमा घाटा हुनसक्छ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक क्षेत्रमा सुधार आउनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । शत्रु परास्त हुनेछन् । पराक्रम बढ्नेछ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): रोकिएका काम सुचारु ह्ुनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनसक्छ । प्रतिष्ठा बढ्नेछ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया