बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामबाट अल्प लाभ,ऋण दियो डुब्नेछ । आफन्तले धोका दिनेछन् । साँझपख समयमा सुधार आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  दिनको अधिकाँश समय अनुकुल छ । गरेका अधिकाँश काम सफल हुनेछन् । साँझपख खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  चोटपटकको भय देखिन्छ जोखिम पूर्ण काममा हात नहाल्नु होला । मध्यान्ह पछि विस्तारै सुधार आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा ढिला गर्दा घाटा हुनेछ । हिसाव किताव गरेर चल्नु होला । गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयले साथ दिने देखिन्छ । सहज र सरल तरिकाबाट काम सम्पन्न हुने छन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  काममा रुची बढ्नेछ । रोकिएका कामले विस्तारै गति लिनेछ । तनाव पनि विस्तारै कम भएर जानेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा अझै सुधार आउने देख्निन । काममा बाधा अवरोध आउन सक्छ । इज्जतमा आच आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा काम गर्नु होला नत्र पछि पश्चताप हुनेछ । अपरान्ह पछि समय प्रतिकुल बन्दै जानेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): मेहनत नगरि केहि काम बन्ने छैनन । विश्वास गरेकाले धोका दिन सक्छन् । अरुले अधिकार खोज्नेछन् ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन त्यति अनुकुल देखिन्न । धन नास हुनसक्छ । शारीरिक दूर्वता बढ्नेछ । काम काजमा ढिला सुस्ति हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अपरान्ह भन्दा पूर्वान्ह समय बढि अनुकुल देखिन्छ । काममा विलम्ब नगर्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया