बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धन बढ्न सक्छ । धेरै प्रयत्न नगरि काम बन्ने छन् । सहयोग र सहानुभूति दिने कम हुने छैनन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  भ्रमको अन्त्य हुनेछ । रोकिएका काम हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  मनमा कुरा खेल्ने छन् । काममा आशा गरे अनुसारको सफलता मिल्ने छैन । व्यर्थ भ्रमण होला ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्ने देखिन्छ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  मिलेर काम नगर्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट सामान्य लाभ हुनेछ । यात्रा हुनसक्छ ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  बादविवाद,मुद्धा मामिलामा विजय हात लाग्नेछ । काम सम्पन्न गर्न बढि मेहनत गर्नु पर्ला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा अवरोध आउनेछ । खर्चालु काम बढि हुनेछन् । इज्जत प्रतिष्ठामा आच आउने देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बाह्य सम्बन्ध विग्रिन सक्छ । आय भन्दा व्यय बढि हुनेछ । आफन्तबाट अपहेलित हुनुपर्ला ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्ने उत्साहा बढ्नेछ । व्यापार गत दिन भन्दा बढ्नेछ । आफ्नै प्रयासमा काम बन्नेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): प्रयास नगरि काम बन्ने छैनन । अरुको भर विश्वासमा काम नगर्नु होला । अल्प लाभ हुनेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दुविधामा नपरि काम गर्नु भयो भने गरेका अधिकाँश काम सफल हुनेछन् र लाभ पनि होला ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): प्रतिकुल परिस्थितिको सृजना हुनेछ । खर्च बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिन सक्छन् ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया