बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal File

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गरेका काम सफल हुने छन् । नयाँ कामको अभ्यास हुनेछ । स्वव्यवसायबाट लाभ हुनेछ । चिन्ता घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । भ्रममा नपरि काम गर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ ।

 ——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समस्याबाट फुत्किन पाईने छैन । काम गरेर नाम न जश खरानी घस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

 ——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नविन कार्य योजनाका साथ अगाडि बढ्दा फाइदा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 ——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  शत्रु बढ्ने छन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुनेछैन । भर विश्वासमा काम नगर्नु होला ।

 ——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अन्योलमा काम नगर्नु होला । गरेका काम अधिकाँश सफल हुने छन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुरा गर्नु जस्तो काम गर्न सजिलो हुने छैन । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापार घट्ला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उचित सहयोग सल्लाहा पाईनेछ ।

 ——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): हल्लाको भरमा काम नगर्नु होला । लेनदेन कारोवारमा विचार पुर्याउनु होला । अन्तर्घात हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहा बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । आम्दानी बढ्नेछ ।

 ——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थितिले साथ दिने छैन । गरेका काम पनि अधुरा रहने छन् । स्वास्थ्य खराव हुन सक्छ ।

 ——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आकस्मिक आम्दानीको योग देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

 ——————————————–

 

तपाईको प्रतिक्रिया