शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गोपनीयता अपनाई काम गर्नु होला । कुरा काट्ने सक्रिय हुनेछन् । परिश्रमको मुल्य मिल्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  अस्थिरता बढ्न सक्छ । विवादमा नपरि काम गर्नु होला । प्रेममा धोका हुनसक्छ । अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  विश्वास गुम्न सक्छ । समस्याबाट पीडित हुनुहुनेछ । खर्च बढ्नेछ । आफन्तले धोका दिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गरेका काम सफल पनि हुनेछन् । व्यापारबाट मुनाफा हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । खर्चमा नियन्त्रण गरेर काम गर्नु होला काम बन्ने छन ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आर्थिक उन्नतिका सम्भावना देखिन्छ । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): परभावको सम्भावना देखिन्छ । नयाँ काममा हात हाल्दा विग्रिने छन् । राजनीतिमा अवसर गुम्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयको ख्याल राखेर अगाडि बढ्नु होला । गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम काजमा प्रगति हुनेछ । व्यापारयमा सुधारका संकेत देखा पर्ने छन् । काममा अभिरुची बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कार्य लगनशिलता बढ्नेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ । परिवारको सहयोगमा काम गर्नु होला ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा अझै सुधार आउने देखिन्न । काम गरे अनुसारको प्रतिफल पाईने छैन । विश्वास टुट्ने छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समयमा कार्य सम्पादन गर्ने कोशिस गर्नु होला । घर छोडेर जाने अवस्था आउन सक्छ । लाभ हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया