बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयमा ठोस निर्णय लिन नसक्दा उपलब्धि कम हात लाग्ने देखिन्छ । समस्या कम भएर जाने छन् ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । सम्पतिको नास हुनसक्छ । आफन्तले धोका दिने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयमा गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना देखिन्छ । आफन्तको सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक कुरामा ध्यान बढि केन्द्रित हुनेछ । नोकरी तथा राजनीतिबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयले साथ दिनेछ । गरेका काम सफल हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । पराक्रम बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आर्थिक क्षय हुने सम्भावना देखिन्छ । काम गर्दा अपयश मिल्नेछ । स्वाथ्यमा समस्या आउन सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अवसरको सदुपयोग गर्नु होला । भ्रमबाट मुक्त भएर काम गर्नुपर्ने देखिन्छ । ढिला गर्दा घाटा हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पद, प्रतिष्ठा बढ्नेछ । कामले प्राथमिकता पाउनेछ । धेरै काम फस्र्योट हुनेछन् । व्यापारमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आजको दिन पनि त्यति शुभ देखिन्न । काम गर्दा बढि अलमल हुनेछ । अर्थ अभावमा काम रोकिने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): प्रतिकुलता बढ्नेछ । नकरात्मक सोच बढ्ने छ । विश्वासको वातावरण खल्बलिने छ । खर्च बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा ढिला गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । स्वव्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आफ्नो सम्झेको पराई हुनसक्छ । कडा परिश्रम गर्नु पर्ला । पढाईमा भन्दा बकमाईमा ध्यान केन्द्रित हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया