बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गर्दा सन्तुलन विग्रन सक्छ विचार पुर्‍याउनु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  मानसिक तनाव बढ्न सक्छ । अनावश्यक काममा समय खेर जानेछ । व्यापारबाट लाभ लिन सकिने छैन ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वोलिको प्रभाव बढ्नेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । वित्तिय क्षेत्रमा पनि सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  रोकिएका काममा प्रगति हुनेछ । इच्छित कामले प्राथमिकता पाउनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  समयले कम साथ दिनेछ । तनावमा वृद्धि हुनेछ । कामबाट आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गरेका कामबाट उचित लाभ हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्म कर्तु मिल्नेछ । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  भाग्यमा अवरोध आउन सक्छ । मन चञ्चल हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): पारिवारिक तनाव बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): रोजगारीको अवसर आउन सक्छ । विदेश यात्राको सम्भावना देखिन्छ । नयाँ काम हुनेछन् । लाभ होला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): काम गर्दा भाजो हाल्न आउने छन् विचार पु र्‍याउनु होला । कडा मेहनतका साथ काम गर्नु पर्ने छ ।

——————————————–

तपाईको प्रतिक्रिया