शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : पारिवारिक तनाव बढ्नेछ । माताको स्वास्थ्य विग्रिन सक्छ । पैतृतिक सम्पति नास हुन सक्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आफ्नै मेहनतमा आर्थिक उन्नति हुनेछ । नयाँ कामको सु–अवसर आउन सक्छ । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  इष्टमित्र साथी भाईबाट अप्ठ्यारो आउन सक्छ । काममा कठिनाई उत्पन्न हुनेछ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । व्यापार बढ्नेछ भने खर्चमा घट्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  चिन्ता बढ्नेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन । फजुल खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  साहास, धैर्यता र पराक्रम बढ्ने छ । अधुरा काम बन्नेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अधुरा काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अर्थ अभाव हुनेछ । आर्थिक कारोवारमा ध्यान पुर्‍याउनु होला । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अनावश्यक झन्झट आई लाग्ने देखिन्छ । व्यापारमा नोक्सान हुनेछ । लेनदेनमा विवाद हुने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): ढिला नगरि काम गर्नु होला लाभ लिन सकिनेछ । व्यापार, व्यवसायबाट उचित लाभ लिन सकिनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): एउटा कामको टुङ्गो लागे पछि आर्को काममा हात हाल्नु होला । गरेका कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): पढाईमा सुधार आउनेछ । चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

 

तपाईको प्रतिक्रिया