शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : काम गर्न सकिने छैन । मानसिक तथा शारीरिक दूर्वलता बढ्नेछ । व्यापारमा घाटा हुनसक्छ । प्रभाव घट्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पराक्रम बढ्नेछ । कार्य प्रगति राम्रो रहला । सामाजिक काममा सफलता मिल्नेछ । आम्दानीका क्षेत्र बढ्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  ऋण लगानीमा चनाखो हुनुहोला । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । भर विश्वास नपर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्फुर्ति बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । आलस्यता त्याग्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समय बढि उपलब्धि विहिन काममा खर्च हुनेछ । आस्था र विश्वास घट्नेछ । व्यर्थको यात्रा होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  कार्य क्षमता घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको प्रस्ताव आउन सक्छ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मानसिक तनावमा कमि आउनेछ । काममा सोचे जस्तो प्रगति हुने देखिन्न । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रभाव, पर बन्धनको सम्भावना देखिन्छ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । अनावस्यक तनाव बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथीबाट सहयोग मिल्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शत्रुबाट अवरोध आउन सक्छ । मेहनत आफ्नो फाईदा अरुलाई काम काम काजमा बढि खटिनु पर्ला ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): अलमलमा नपरि काम गर्नु होला । आशा अनुरुपको काममा सफलता मिल्ने छैन । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया