शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । कामको अवसर आउनेछ । खर्च बढ्ने संकेत देखिनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  कामको योजना बन्नेछ । समयको गति सँगै सुधार आउनेछ । खर्च गर्नु पर्ने बाध्यात्मक स्थिति सृजना हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  स्वतन्त्र प्रकृतिका व्यवसाय बढि फलदायि देखिन्छ । जीवन साथिको चिन्ताले सताउनेछ । आय बढ्ला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मन ढुक्क हुने छैन । काममा आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थको घुमाई फिराई बढि होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भाग्यले साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा समस्या आउन सक्छ, खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन सामान्य अनुकुल देखिन्छ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय मध्यम देखिन्छ । अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समस्याको जालोबाट फुत्कन गाह्रो हुनेछ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया