शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Rashifal Fileमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अवरोधको अन्त्य हुनेछ । दैनिक कामहरू अगाडि बढ्ने छन् । उत्तम भोजन प्राप्तिको योग देखिन्छ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  खर्च बढे पनि उचित ठाँउमा हुनेछ । आम्दानीमा कमी आउन सक्छ । घुमाई फिराई बढी हुनसक्छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख, शान्ति छाउनेछ । व्यापारमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य व्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  व्यर्थको घुमाई फिराई बढी हुनेछ । उपकारी काम हुन सक्छन् । पढाई लेखाइमा ध्यान जानेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  मनोरोग बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । आफ्नो धन अरूलाई हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): जीवन साथीको सहयोगमा महत्त्वपूर्ण काम हुनेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्य खोसिन सक्छ सजग भएर काम गर्नु होला । परिश्रमको प्रतिफल भने राम्रो मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): भय, त्रास र आतुरमा काम गर्दा विग्रिन सक्छन् । परिवारमा द्वन्द चल्न सक्छ होसियार हुनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरयासी खर्चमा तीव्रता आउनेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ । भ्रम बढ्नेछ ।

——————————————–

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोस जागर बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक क्षेत्रमा सुधार आउनेछ । ऋण लगानी नगर्नु होला डुब्नसक्छ । गरेका काम सफल हुनेछन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया