बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्हपछि समयमा सुधार आउनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आम्दानी बढ्नेेछ ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले कम साथ दिनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो तथा खर्च बढ्नेछ । ऋण नदिनु होला ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयमा विस्तारै सुधार आउनेछ । फजुल खर्च कम हुनेछ । स्वतन्त्र प्रकृतिका व्यवसायबाट लाभ हुनेछ ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुलता बढ्नेछ । काममा पनि आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थको  घुमाई फिराइ  होला ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।
——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यले साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक  गरेका काम सफल हुनेछन् ।
——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा समस्या आउन सक्छ, खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन ।
——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक  गरेका काम सफल हुनेछन् ।
——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।
——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।
——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): वातावरण अनुकुल देखिन्न । खर्च बढ्नेछ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको प्रतिक्रिया