शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसाेचेकाे काम बन्ने याेग छ । सहयाेगीहरू बढ्दै जानेछन् । नयाँ व्यवसायका ढाेकाहरू खुल्दै जानेछन् । प्रेम सम्बन्धमा भने सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
——————————————————
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विदेश यात्राकाे याेग छ । जागीर खानु हुन्छ भने मानपदवी बढ्ने सम्भावना रहेको छ । धन अार्जन होला ।
——————————————————
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा बिभिन्न चुनौतिको सामना गर्नुपर्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामाजिक मानसम्मान मिल्नेछ ।
——————————————————
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक स्थितिमा सुधार हुनुका साथै गुमेको प्रतिष्ठा प्राप्त हुनेछ । प्रयास गर्दा विदेश यात्राको अवसर मिल्नेछ। धन मनग्य आर्जन हुनेछ ।
——————————————————
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पढाइमा ध्यान नजाने याेग छ । दिन शुभ नभएकोले यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

——————————————————
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): परिवारसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । स्वस्थ्यमा समस्या आउनेछ ।

——————————————————
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): बौद्धिक काममा सफलता मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । साथीभाईसंग भेटघाटमा मन रमाउनेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ ।

——————————————————
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पढाई लेखाइमा मन लाग्नेछैन । प्रभावशाली व्यक्तिहरूको सहयोग मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । मन खुसि रहनेछ ।

——————————————————
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रयत्न गर्दा फाइदै उठाउन सकिनेछ । ब्यापार व्यवसायका लागि यात्रा गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

——————————————————
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । काममा सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन । साझेदारी काममा विवाद बढ्नेछ ।

——————————————————
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अाफन्तहरू कुरा काट्न व्यस्त रहनेछन् । लेनदेन नगर्दा नै राम्रो हुने देखिन्छ । यात्रा गर्नुपर्ने याेग रहेको छ । अाजको दिन हरेक कुरामा सतर्कता अपनाउनुहोला ।

——————————————————
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

तपाईको प्रतिक्रिया