आजको राशीफलः २०१८ / ०२ / ०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय सामान्य अनुकुल देखिन्छ । समयमा गरेका धेरै काम बन्ने छन् । काममा विलम्व र हेलचक्र्याइ गरेमा पछि पश्चताप हुनेछ । नयाँ जीवनको शुरुवत हुनसक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मेहनत बढि गर्नु पर्नेछ । विवादित कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कार्य योजना अगाडि बढ्नेछन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  पढाईमा प्रगतति हुनेछ । काम गर्दा परिपक्कताको अभाव देखिनेछ । व्यापार व्यवसयाबाट अल्प लाभ होला । धनको लालचा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धन सम्पतिको विषयलाई लिएर तनाव बढ्नेछ । काममा भन्दा भेटघाटमा समय बढि खर्च हुनेछ । शारीरि दूर्वलता बढ्नेछ । सहयोगी मित्र भेटिने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको सदुपयोग गर्न नभुल्नु होला । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् । गरेका कामबाट आय आर्जन बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आर्थिक कारोवार सजगताका साथ गर्नु होला । व्यापार मन्द गतिमा अगाडि बढ्नेछ । शारीरिक भन्दा मानसिक दुःख बढि हुनेछ । सामान्य सहयोग मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गएका ठाँउमा भोजन सत्कार मिल्नेछ । व्यापार व्यवसायबाट अमम्दानी बढ्नेछ । समयमा गरेका काम बन्ने छन् । काम गर्न अल्छि नगर्नुहोला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  उपलब्धिका काममा होइन राम्रो कामको लागि धन खर्च हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काममा विलम्ब नगर्नु होला । व्यापारबाट आम्दानी राम्रो हुनेछ । आफन्तको सहयोग मिल्नेछ । समस्या विस्तारै बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): वौद्धिक व्यक्तित्व सँग भलाकुसारी हुनेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भौतिक सुख भन्दा आध्यात्मिक सुखानुभूति बढि हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । विरोधीको सामना गर्नु पर्ला । लगनशिलता थोरै बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विश्वासको संकट पर्नेछ । सोचाईको विपरित काम हुने छन् । लगानी गरेर फाइदा लिन सकिने छैन । दैनिक काममा अवरोध आउनेछ । क्रान्ति होइन भ्रान्ति हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित