आजको राशीफलः २०१८ / ०२ / ०६  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गतिरोधको अन्त्य हुनेछ । नयाँ कामको अभ्यास हुनेछ । व्यापार व्यवसायबाट आम्दानीन बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम सम्पन्न गर्न धेरै संघर्ष गर्नु पर्नेछ । परिश्रमको फल प्राप्त हुनेछ । पहिचान नभएका व्यक्तिसँग कारोवार नगर्नु होला । भ्रमको अन्त्य हुनेछ । शत्रु बढ्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आर्थिक समस्या झेल्नु पर्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । नयाँ नयाँ कुराको अनुभव बटुल्न पाईनेछ । खर्च व्यवस्थापनमा जोड दिनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य शिथिलता बढ्नेछ । घरपरिवारबाट सुख शान्ति मिल्नेछ । गरेका कामबाट लाभ हुनेछ । इष्टमित्र साथी भाईसँग भेटघाट हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । रोकिएका काम बन्ने छन् । नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): वोलिको प्रभाव पर्नेछ । संचित धन बढ्नेछ । काममा लगनशिलता बढाउनु होला । आफन्तको लागि समय दिनु पर्नेछ । उत्साहा घट्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापार बढ्नेछ । सहयोग अल्प मिल्नेछ । अरुको भर धेरै नपर्नु होला ।

 

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आतिथ्य खर्च बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । घुमफिर बढि हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन उत्तम देखिन्छ । आकस्मिक आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट मुनाफा बढ्नेछ । आफन्तजनको सहयोग सहानभूछि मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): रोकिएका कामले गति लिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसर मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आस्था र विश्वास बढ्नेछ । परोपकारी काममा समय धेरै खर्च हुनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । अधिकाँश काम अधुरा रहने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयको ख्याल राखेर काम गर्नु होला । खानपानमा ध्यान दिनु होला स्वास्थ्य खराव हुन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पुरानो बक्यौता रकम उठ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित