आजको राशीफलः २०१७/ १/ ६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मध्यान्ह सम्म समय प्रतिकुल छ । उपलब्धि विहिन काममा समय खर्च हुनेछ । अपरान्हबाट सुधार आउनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  पराक्रमबाट आय आर्जन बढाउ सकिनेछ । भाई बन्धुबाट सहयोग मिल्नेछ । मध्यान्ह पछि समय प्रतिकुल छ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  पुराना काम सम्पादन हुनेछन् भने नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायमा सुधार आउला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह सम्म समय प्रतिकुल भए पनि अपरान्हबाट समयले साथ दिनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  सुल्टो गर्न खोज्दा उल्टो हुनेछ । आफन्तले धोका दिनेछन् । वाहिरी सम्वन्ध विग्रिने देखिन्छ । खर्च बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  स्त्री जातिबाट सहयोग मिल्नेछ । घरबाहिर बसेर काम गर्नु होला । अपरान्ह देखि समयले साथ दिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । यात्रा हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भ्रमबाट मुक्त हुनुहोला । यात्रा र आर्थिक कारोवार गर्दा सर्तक रहनु होला । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आत्मबल गिर्न सक्छ । पारिवारिक समस्या बढ्नेछन् । काम गर्न मन लाग्ने छैन । आफन्तको लागि खर्च होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यापारबाट आम्दानी बढ्ने नै छ । प्रेमिकाले सहयोग गर्ने छिन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक संरचनालाई नचलाउनु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): कर्म प्राप्तिको योग देखिन्छ । ऋण लगानी गर्दा विचार पु्याउनु होला । आफन्तले धोका दिन सक्छन् ।

——————————————–

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित