आजको राशीफलः २०१७/ १/ ५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आम्दानी घट्नेछ भने आकस्मिक खर्च बढ्नेछ । घरको वातावरण खलबलिनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका स्रोत बढ्ने छन् । व्यापारबाट आम्दानी हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काममा देखिएका समस्या कम भएर जाने छन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उत्साहा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कार्यको वारेमा विचार विमर्श हुनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । देखिएका सम्भावना क्षिण भएर जानेछन् । व्यापारमा मन्दि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  जीवन साथिका कारण काममा सफलता मिल्नेछ । दैनिक काममा प्रगति हुनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विरोधीको सक्रियताले काममा असर पुग्न सक्छ । काम गरेर अरुलाई फाइदा पुग्न सक्छ । आम्दनी बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पढाईमा प्रगति हुनेछ । काम गर्दा दुविधामा नपरि गर्नुु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मानसिक तनाव बढ्नेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । अधिकाँश काम सम्पादन हुने छन् । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग रहनु होला । विरोधीबाट काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्ने छ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): समस्या कम भएर जाने छन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित