आजको राशीफलः २०१७/ १/ ११

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयमा सुधार आउनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समयले कम साथ दिनेछ । प्रयत्नवाट मात्र हुनेछ । इष्टमित्रका कारण काममा अप्ठ्यारो तथा खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  समयमा विस्तारै सुधार आउनेछ । फजुल खर्च कम हुनेछ । स्वतन्त्र प्रकृतिका व्यवसायबाट लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुलता बढ्नेछ । काममा पनि आफुले सोचे जस्तो प्रगति हुने छैन । व्यर्थको घुमाई फिराई होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पराक्रम बढ्ला ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  भाग्यले साथ दिने छ । व्यापारमा सुधार आउला । पारिवारिक सुख मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): धन काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा समस्या आउन सक्छ,खान पानमा ध्यान दिनु होला । व्यापार घट्नेछ । चिन्ताले छोड्ने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्दा विवादमा परिनेछ । कार्य योजना बनाए काम गर्नु होला । विचारपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): व्यवसायिक क्षेत्रमा विवाद पर्न सक्छ । शत्रु परास्त हुनेछन् । गरेका कामबाट लाभ भने लिन सकिनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अन्योलमा पर्नु भयो भने कामले गति लिने छैन । यात्रामा कष्ट हुनेछ । व्यापारबाट लाभ कम हुनेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): वातावरण अनुकुल देखिन्न । खर्च बढ्नेछ । काममा अवरोध आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित