आजको राशीफलः २०१७/ १/७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : समयमा परिवर्तन आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । खर्चमा कमि आउनेछ । आय बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  समयले साथ कम दिनेछ । इच्छा विपरित काम हुनेछन् । काम गरेर अपयश मात्रै मिल्नेछ । खर्च बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  सहयोग साहनुभूति मिल्नेछ । नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका कामले अग्रगति लिनेछ । सामाजिक काममा रुची बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  अनुकुल कमै देखिन्छ । आफ्ना काम भन्दा अरुका काम बढि हुनेछन् । धर्म प्रति रुची बढ्ने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नसक्छ । बन्न लागेका काम पनि विग्रिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कामको सुअवसर आउन सक्छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिनेछन् । मोह बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): काम गर्दा गोपनीयता अप्नाउनु होला । विरोधीको सक्रियता बढ्ने हुदा सजग हुनु होला । परिश्रम गर्नुपर्ला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा दुविधाले डेरा जमाउनेछ । स्वास्थ्यको र लेनदेन कारोवारको चिन्ताले सताउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): घरयासी समस्या बढ्नेछन् । मनमा नानाथरिका कुरा खेल्नेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने वातावरण थोरै मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आत्मबल आत्मविश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला । पारिवारिक वातावरण थोरै प्रतिकुल हुन सक्छ । व्यापार बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित