आजको राशीफलः २०१७ / १२ / ०४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): असुरक्षित लगानी बढ्न सक्छ । प्रयत्न नगरि काम बन्ने छैनन । रिस, डाहा गर्ने कम हुने छैनन् । आस्था र विश्वास घट्नेछ । सहयोगी कम भेटिने छन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कार्य लगनशिलता घट्ने छैन तर वुद्धिको दुरुपयोग हुनसक्छ । कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्ने देखिन्छ । साँझपख सुधारका संकेत देखिने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने उत्साहा विस्तारै घट्न सक्छ । व्यवसायिक गतिविधि विस्तारैघट्नेछन् । आफ्नै प्रयासबाट केहि काम हुनेछन् । सामान्य आम्दानी हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाह्य सम्बन्धमा सुधार आउनेछ । विग्रिन लागेका काम पनि बन्नेछन् । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयले अझै पूर्ण साथ दिने देखिन्न । आफ्ना काम भन्दा बाह्य काम बढि हुनेछन् । उपलब्धिका काम भन्दा खर्चालु काम बढि हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा अवरोध आउनेछ । खर्चालु काम बढि हुनेछन् । इज्जत प्रतिष्ठामा आच आउने देखिन्छ । आफन्तबाट लगत सल्लाहा हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गरेर दाम कमाउन सकिनेछ । आस्था र विश्वास बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्न पछि नपर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विचलित नभई काममा लाग्नु होला । नयाँ अवसरको खोजी हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ । इज्जत प्रतिष्ठा बचाएर काम गर्नु होला । प्रयत्न सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आस्था र विश्वास थोरै बढ्नेछ । चिन्ता घट्नेछ । आफुले सोचे जस्तो काममा प्रगति हुने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आफुले सोचे जस्तो हुने छैन । काममा अन्योलता छाउनेछ । पारिवारिक खर्च बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिन सक्छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयको महत्व वुझेर काम गर्नु होला नत्र आएका अवसर पनि फुत्किने छ। जीवन साथिको सहयोग मिल्नेछ । पढाई लेखाईमा कम ध्यान जानेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित