आजको राशीफलः २०१७ / १२ / ०१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खर्च नियन्त्रणमा जोड दिनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । काम प्रतिको चासो बढ्नेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आयमूलक काम भन्दा खर्चमुलक काम बढि हुनेछन् । मनमा आनन्द मिल्नेछैन । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  अर्थ व्यवस्था सुदृढ बन्नेछ । आफन्तजनको सहयोगमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । भाग्यले साथ दिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ग्रह,गोचर सामान्यतया अनुकुल नै देखिन्छ । मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यमा भन्दा कर्ममा विश्वास गरि काम गर्नु होला । अरुको काम गरेर नाम न जश खरानी घस हुनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): सम्भावित आम्दानीका क्षेत्र बन्ध हुने छन् । आफुले चाहेर पनि काम गर्न सकिने छैन । स्वास्थ्य कमजोर बन्नेछ । तनाव बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नेतृत्वदायि यात्रा हुन सक्छ । नयाँ कामको अवसर आउन सक्छ जीवन साथिको सहयोगमा काम बन्नेछ । आर्थिक संरचनालाई नचलाउनु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  गोपनियता अप्नाई काम गर्नु होला । अरुको काम गरेर जश पाईने छैन । काम गर्दा अवरोध आउन सक्छ सतर्क रहनु होला । व्यापारमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने अवसर गुम्नेछ । लेनदेन कारोवारको विषयमा बढि टाउको दुखाउनु पर्नेछ । अल्प लाभ हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनमा शान्ति मिल्ने छैन । घरमा बस्न मन लाग्ने छैन । आवस्यक भन्दा बढि खर्च हुनेछ । व्यापारमा गिरावट नआउला भन्न सकिन्न ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने उत्साहामा वृद्धि हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिवारिक सुख शान्ति मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  लगानीमा जोड नदिनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । भर विश्वासमा काम नगर्नु होला । आफन्तले दुःख दिन सक्छन् ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित