आजको राशीफलः २०१७ / ११ / २९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकारीमा अवसर खोसिन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सहयोग मिल्नेछ । आफ्नै प्रयासमा धेरै काम सम्पादन हुनेछन् । परिश्रमको फल राम्रो मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफन्तको मद्धतमा धेरै कामको टुङ्गो लाग्नेछ । इच्छा शक्तिका कारण सामाजिक तथा राजनीति क्षेत्रमा सफलता मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । कामले अझै राम्रो गति समाउने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । व्यापारमा गिरावट आउनेछ । अल्प लाभ हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): नयाँ जीवनको शुरुवत हुनसक्छ । काम काजमा प्रगति हुनेछ । आयत निर्यत व्यापारबाट लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । आम्दानीका स्रोत बढ्नेछन् । विश्वास गर्दा धोका हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । भ्रमको अन्त्य हुनेछ । कामले पूर्ण गति लिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  सुख,शान्ति एवं संमृद्धिका चहान अधुरो रहने देखिन्छ । घरका खर्च आवस्यक भन्दा बढि हुने देखिन्छ । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । धेरै अधुरा काम फस्र्योट हुनेछन् । जीवन साथिको सहयोग महत्वपूर्ण हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ऋण लगानीमा जोड नदिनु होला । आर्थिक कारोवारमा सचेत रहनु नै उचित हुनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  इच्छा शक्ति बढ्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । फजुल खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित