आजको राशीफलः २०१७ / ०९/ ०८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्यमा समस्या आउन सक्छ । फजुल खर्च बढ्नेछ । सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरमा बस्न मन लाग्ने छैन । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा देखिएका समस्या कम हुने छन् । अवरुद्ध काम फस्र्योट हुदै जानेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार व्यवसाय मन्द रहनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ । अर्थ अभावका कारण काममा असर पर्न सक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । स्वास्थ्य कमजोर हुनेछ । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । यात्रा कष्टपूर्ण हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  काम गर्ने उत्साहा घट्ने छैन । व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अन्योलमा नपरि काम गर्नु होला । विरोधीको सक्रियता बढ्नेछ सतर्क रहनुहोला । श्रमको मूल्य लिन धेरै कसरत गर्नु पर्नेछ । कामको अन्त्य सुखद रहला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मनमा अशान्ति फैलिने छ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कार्य क्षमता बढ्नेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आर्थिक कारोवारमा सजग रहनु होला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ । अरुको भर नपरि काम गर्नु होला । शत्रु लाग्ने देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उत्तम भोजन र आशन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित