आजको राशीफलः २०१७ / ०८ / ० ६ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका काम बन्ने छन् । नयाँ कामको अवसर आउनेछ । आम्दानी र इज्जत प्रतिष्ठा बढ्नेछ । अधुरो यात्रा पुरा हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समस्याबाट पूर्ण उन्मुक्ति मिल्ने छैन । मानसिक तनावमा थोरै कमि आउनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  मानसिक तथा शरीरिक दुर्वलता बढ्नेछ । काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक समस्या बढ्ने छन् । कारोवारमा समस्या आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कार्य योजना काम गर्ने उत्साहा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  सहजरुपमा काम गर्नें वातावरण मिल्ने छैन । मनमा भय त्रास उत्पन्न हुनेछ । ऋण बढ्न सक्छ । परिश्रम बढि गर्नु पर्ने छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  भ्रममा पर्न सकिन्छ सचेत हुनु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा ध्यान जानेछ । आम्दानी खर्च वरावरै हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्या श्रृजना हुने देखिन्छ । घरयासी खर्चमा वृद्धि हुनसक्छ । काम गर्ने जोश जागर घट्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  कार्य लगनशिलता बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आस्था र विश्वास घट्नेछ । धन क्षय हुनसक्छ विचार पु¥याउनु होला । प्रयत्नपूर्वक गरेका काम बन्नेछन् । अरुको भर नपर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले विस्तारै साथ दिने देखिन्छ । अनुकुलता बढ्ने देखिन्छ । अनावस्यक खर्चमा कमी आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रतिकुलता बढ्ने देखिन्छ नयाँ काममा हात नहाल्नु होला । व्यर्थको घुमाई फिराई हुनेछ । खर्च बढ्नेछ । दुखःकष्ट हैरानी बढि हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पारिवारिक सुखमा वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । पराक्रम बढ्ला ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित