आजको राशीफलः २०१७ / ०८ / ०८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहज कर्ता भेटिने छन् । कार्य प्रगति राम्रो रहनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  समयमा विस्तारै सुधार आउनेछ । रोकिएका कामले गति लिने । मानसिक तनावमा कमि आउनेछ । कार्य लगनशिलता बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समय त्यति अनुकुल देखिदैन । मनमा भय त्रास बढ्नेछ । काममा आएको गतिरोध हट्ने छैन । फजुल खर्चमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पूर्वान्हकाल थोरै अनुकुल देखिए ता पनि अपरान्हबाट समय प्रतिकुल बन्नेछ । काम काजमा आवरोध आउन सक्छ । मानसिक तनाब बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  विवादको टुङ्गो लाग्नेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । यात्राको अवसर आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  दिन मध्यम खालको छ सोच विचार काम गर्नु पर्ने देखिन्छ । उग्र कर्म बढि हुनसक्छन् । कार्य सम्पादनमा कठिनाई आउन सक्छ । विरोधीको सक्रियता बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा अलमल बढि हुनसक्छ । समयले त्यति साथ दिने देखिन्न । काम गरेर आफुलाई भन्दा अरुलाई बढि फाइदा हुनेछ । खर्च बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पूर्वान्ह अनुकुल छ । गरेका काम बन्नेछन् । अपरान्हबाट समयले साथ दिने छैन । धन सम्पतिको विषयमा विवाद पर्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा विस्तारै सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोगमा काम गर्नु होला । आर्थिक कारोवारमा विचार पु¥याउनु होला । गरेका काम सफल हुनेछन् । आफन्तले कुरा काट्ने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पूर्वान्ह प्रतिकुल नै देखिन्छ । अपरान्हबाट समयमा सुधार आउनेछ । अनावस्यक खर्च घट्नेछ । अवरुद्ध कामले गति लिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  अपरान्हबाट काममा आसा अनुरुपको सफलता मिल्ने छैन । अनावस्यक झन्झट बढ्ने देखिन्छ । खर्चमा वृद्धि होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित