आजको राशीफलः २०१७ / ०८ / ०५ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धर्म कर्म तिर मन जानेछ । अरुको काममा समय दिदा आफ्ना काम अधुर। रहनेछन् । फलदायी यात्रा हुनेछ । मानसिक तनाव कम हुनेछ । आर्थिक कारोवारमा सतर्क रहनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दिन प्रतिकुल छ । प्रतिकुल बातावरणमा काम गर्नु पर्ला । आफुले गरेका कामले अरुलाई बढि फाइदा हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  विचारमा परिवर्तन आउनेछ । नयाँ कामको अवसर आउनेछ । देश,देशान्तरका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य गोपनियता अप्नाई काम गर्नु होला । विरोधीको सक्रिता बढ्नेछ । कार्य सम्पादनमा कठिनाई आउनेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । आय आर्जन बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काममा अलमल नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । घरको बातावरण अनुकुल देखिदैन । समयमा निर्णय लिन सकिएन भने पछि परिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  भोग विलासिता तिर मन जानेछ । काम काजमा विलम्ब होला । पारिवारिक जमघट बढ्नेछ । अरुको काम गरेर जश पाईनेछैन । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): साहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै पहलमा बन्नेछन् । पढाई लेखाईमा प्रगति हुनेछ ।आत्मबल, आत्मविश्वास बढ्नेछ । आम्दानीका नयाँ स्रोत बढ्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दुविधामा नपरि काम गर्नु होला । आर्थिक कारोवारमा बढि चनाखो रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तबाट विश्वास घात हुन सक्छ सजग भई काम गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन अनुकुल देखिन्छ । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आम्दानी पनि बढ्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ । अनावस्यक काममा धन र समय खर्च हुनेछ । घुमाई फिराई बढि हुनेछ । विरोधीबाट अवरोध आउन सक्छ । विवादित काममा हात नहाल्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ दिनेछ । आकस्मिक आम्दानी योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पढाई लेखाईमा पनि मन जानेछ । आफन्तबाट सहयोग पाईनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  रोकिएका काम आज बन्नेछन् । काम गर्ने बातावरण बन्नेछ । मानसिक तनाव कम भएर जानेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । लेनदेनमा सतर्क रहनु होला ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित