आजको राशीफलः २०१७/ ०६ / १४

 

मेष (चुचेचोलालिलुलेलोअ)व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा अवसरको खाजी हुनेछ । मिलेर काम नगर्नु होला ।

——————————————–

वृष (इवाविवुवेवो):  समयमा क्रमिक सुधार आउनेछ । दुविधामा नपरि काम गर्नु होला । आत्म विश्वास,आत्म बल बढ्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  समय प्रतिकुल भएको हुदा नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्य कमजोर बन्न सक्छ । खर्च बढ्ला । गरेका कामबाट उचित प्रतिफल मिल्ने छैन ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): पूर्वान्ह अनुकुल देखिन्छ । घर बाहिर जाने अवस्था आउन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समयले साथ दिने छैन ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काम गर्दा विभिन्न खालका समस्या आउन सक्छन् प्रयास र प्रयत्नबाट समाधान भएर जाने छन् । अरुबाट सहयोग होइन,अपयश आउन सक्छ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  विरोधीको बक्रदृष्टि पर्नेछ सतर्क रहनु होला । अन्योलमा नपरि काम गर्नु होला सफल हुनुहुनेछ । आफन्तको भर नपर्नु होला । खर्चमा वृद्धि हुनसक्छ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): आम्दानीका क्षेत्र खुम्चिने छन् । परिवारिक समस्या बढ्न सक्छन् । शारीरिक शिथिलता बढ्नेछ । आफन्तबाट धोका हुनसक्छ सर्तक हुनुहोला ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । काम गर्ने उत्साहामा कमि आउने छैन । गरेका काम प्राय सफल हुनेछन् । अपरान्ह देखि खर्च विवाद बढ्न सक्छ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  समयको गति सगै सुधार आउने देखिन्छ । गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा सचेतता अप्नाउनु होला । भाग्यले कम साथ दिनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको देखिन्छ । मिलेर काम नगर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । पराक्रम बढ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): धर्म संकटमा परिनेछ । अनावस्यक झन्झट आई लाग्ने छन् । आयमूलक भन्दा व्यय मूलक काम हुनेछन् । अपरान्हबाट समयमा सुधार आउनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): समयलाई सदुपयोग गर्नु होला । पूर्वान्हमा गरेका काम सफल हुनेछन् । कारोवार गर्दा सचेत रहनु होला । अपरान्ह देखि समय प्रतिकुल हुनेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित