आजको राशीफलः २०१७/ ०६ / १३

मेष (चुचेचोलालिलुलेलोअ)कार्य सम्पादनमा सरलता आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा मन्द सुधार आउनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  परोपकारी काममा समय खर्च हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋण लगानी नगर्नु होला ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  अनावस्यक काममा समय खर्च हुनेछ । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): वैदेशिक कार्यबाट लाभान्वित हुनु हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा विलम्ब नगर्नु होला आफैलाई घाटा हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त होला ।

——————————————–

कन्या (टोपापीपुपेपो):  दुविधामा नपरि काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने अरुले फाइदा लिनेछन् । घरयासी कुराले पिरोल्नेछ । अल्प लाभ होला ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): समस्या बढ्ने छन् । अरुको काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । घरयासी खर्च बढ्नेछ । चिन्ताले छोड्ने छैन ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आज पनि आम्दानी राम्रै हुनेछ । पराक्रम घट्ने छैन ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  भाग्यले कम साथ दिनेछ । काम गरेर जश कमै मिल्नेछ । मिलेर काम नगर्नु होला । अर्थ अभावमा काममा विलम्व हुनेछ । खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । पारिवारिक सुख शान्ति मिल्नेछ । सामाजिक क्षेत्रमा रुची बढ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): समयले साथ दिएको देखिदैन । आवेगमा अएर कुनै काम नगर्नु होला । फजुल खर्च बढ्नाले आर्थिक संकट पर्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् ।

——————————————–

मीन (दिदुदेदोचाचि): आय आर्जनका दृष्टिले अनुकुल नै देखिन्छ । आएको अवसरलाई सदुपयोग गर्नु होला । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रै हुनेछ । सहयोग मिल्नेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित