आजको राशीफलः २०१७/ ०६ / १२

मेष (चुचेचोलालिलुलेलोअ)परिश्रम अनुसारको प्रतिफल मिल्नेछ । तपाईको भरोसा अरुले पनि गर्ने छन् । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्ने छ । पठन पाठनमा सुधार आउनेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  घरका समस्यासँग बढि परिचित हुनुपर्ने अवस्था आउनेछ । भावावेगमा आएर कुनै पनि काम नगर्नु होला । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । विभिन्न समस्यासँग भिड्नु पर्ने छ । स्वास्थ्य पनि कमजोर बन्नेछ । लेनदेनका विषयमा विवाद पर्ने छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): नविन विचारका साथ काममा लाग्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): काम गर्दा शत्रु बढ्न सक्छन् । कार्य गोपनियता अप्नाई काम गर्दा बढि राम्रो हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । परिश्रमपूर्वक गरेका कामबाट लाभ हुनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  समस्यासँग खेल्नुपर्नेछ । धैर्यत नगुमाई काम गर्नु होला । प्रेम आशक्ति बढ्नेछ । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुने अवस्था आउन सक्छ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): आम्दानी भन्दा खर्च बढि हुनेछ । सुख, शन्तिमा कमि आउनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउनेछ । आलोचना बढ्नेछ । नोकरीमा पनि समस्या आनेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  आफ्नै प्रयास र प्रयत्नबाट धेरै कामको टुङ्गो लाग्नेछ । निर्णय क्षमता बढ्नेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  दिन मध्यम खालकोछ लगनशिल भई काम गर्नु होला सफलता मिल्नेछ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु  होला धोका हुनसक्छ । बोलिको प्रभाव कम पर्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा पनि सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । लेनदेन कारोवारमा चनाखो रहनु होला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): आवस्यक भन्दा अनावस्यक काम बढि हुनेछन् । गरेका कामबाट  उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न ।

——————————————–

मीन (दिदुदेदोचाचि): आकस्मिक आम्दानीको योग देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रो हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित