आजको राशीफलः २०१७/ ०६ / ११

 

मेष (चुचेचोलालिलुलेलोअ)समयमा विस्तारै सुधार आउनेछ । मानसिक चिन्ता घट्नेछ । लाभदायक यात्रा हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । धर्म कर्ममा मन जानेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  समयले पूर्ण साथ दिने देखिन्न । गरेका काम अधुरा रहने छन् । मानसिक एवं शारीरिक शिथिलता बढ्नेछ । असहयोग एवं विश्वासघाटको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  मनोरञ्जनात्मक यात्राको योग देखिन्छ । नयाँ कामको शुरुवात हुनसक्छ । जीवन साथीको सहयोग पाईनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): गोपनीयता र लगनशिलता बढापउनु पर्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या आउने देखिन्छ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): भ्रममा नपरि लगनशिल भई काममा लाग्नु होला गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  व्यवसायिक काममा त्यति ध्यान जाने छैन । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तको सहयोगमा समस्या समधान भएर जानेछन् ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): पराक्रम घट्ने छैन । गरेका अधिकाँशकाट लाभ हुनेछ । नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  ऋणमा काम नगर्नु होला । आफन्तसँग भेटघाट हुनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  दिन अनुकुल नै देखिन्छ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): तनाव बढ्नेछ । बन्न लागेका काम बिग्रिन सक्छन् । व्यवसायमा अवनति हुनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । नगरेका कामको अपयश लिनु पर्ला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): समग्रमा ग्रह गोचर ठीकै देखिन्छ । काममा सानातिना समस्या देखिने छन् तर ती काम गर्दै जादा समाधान भएर जाने छन् । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): समयले साथ दिनेछ ,कर्म गर्दा फल स्वतह प्राप्त हुनेछ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउने देखिनेछ ।

——————————————–

 

 

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित