आजको राशीफलः २०१७/ ०३ / १९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका काम धेरै असफल हुने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  गरेका काम सफल हुने देखिन्छ । अरुको मुख ताकेर काम नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  काम गर्दा विरोधीको सामना गर्नु पर्ला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । कामबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार व्यवसायमा आएको मन्दि कायम रहने छ । समस्याबाट टाढा बस्न पाईने छैन । आलस्यता बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चिन्ताले सताउनेछ । अनावस्यक घुमाई फिराई हुनेछ । नोकरी तथा राजनीतिमा थोरै सफलता मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पराक्रम घट्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन मध्यम खालको छ प्रयत्न गरे काम सफल हुनेछन् । लेनदेनका विषयमा आफन्तसँग नराम्रो हुन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । यात्रा होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विना उपलब्धिका काममा धन खर्च हुनेछ । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । विवाद पर्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोगमा काम बन्नेछन् । व्यापार व्यवसायबाट आसा गरे भन्दा राम्रो आम्दानी हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधी पनि शरणमा आउने छन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । अधुरा रहेका काम फस्र्योट हुने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): मन डुल्नेछ । अरुका कामलाई प्राथमिकता दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । यात्रा हुनसक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित