आजको राशीफलः २०१७/ ०३ / १७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : व्यापारबाट आय बढ्नेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ । साँझपख खर्च र चिन्ता बढ्नेछ ।

——————————————–

वृष (इ, , , , वा, वि, वु, वे, वो):  आम्दानीका स्रोत बढ्ने छन् । काम गर्ने उत्साहा बढ्नेछ । आफन्त बनेर धोका दिन सक्छन् सतर्क रहनु होला ।

——————————————–

मिथुन (का, कि, कु, , , , के, को, हा):  दुविधामा नपरि काम गर्नु होला । कारोवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्दा समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरका कुराले मन दिक्क हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने जोश जागर बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । कामको वीचमा विचार परिवर्तन हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, , , , पे, पो):  संचित धन नास हुन सक्छ । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या मिलाउन समय लाग्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दत्त चित्त भएर गरेका काम सफल हुनेछन् । व्यापारबाट सामान्य लाभ होला । अरुको भरमा काम नगर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आक्षेप लाग्न सक्छ सतर्क रहनु होला । खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । भाग्य साथ दिने देखिदैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रयत्न गरेको खण्डमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । धार्मिक विश्वास बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विना सोच विचार गरेका कामबाट हानी नोक्सानी हुन सक्छ । दैनिक काम काजमा समस्या देखिने छन् ।

——————————————–

मीन (दि, दु, , , , दे, दो, चा, चि): सन्तानको बारेमा चिन्ता हुनेछ । पढाइमा अवरोध आउन सक्छ । आर्थिक कुराले मनलाई अशान्ति बनाउने छ ।

——————————————–

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित