Updates

टोकियो – कोरोना भाइरसको संक्रमण फैलन नदिन जापानभर विद्यालय बन्द तथा कर्मचारीहरूले घरबाटै काम गर्ने क्रम बढेपछि रेस्टुराँहरू सुनसान देखिन थालेका छन् । चर्चित पर्यटकीय स्थानहरू बन्द गरिनुका साथै खेल प्रतियोगिता एवं सांगीतिक कार्यक्रमहरूसमेत रद्द भएका कारण सार्वजनिक क्षेत्रमा मानिसको चहलपहल ह्वात्तै घटेको छ । भाइरसको संक्रमण फैलन सक्ने भन्दै धेरै व्यक्ति भेला हुने सभा, समारोह, पार्टी, भोजभतेरसमेत नगर्न सरकारले अनुरोध गरेपछि ठूला रेस्टुराँ तथा पार्टी आयोजना गरिने स्थानहरू सुनसान देखिन थालेका छन् ।

विस्तृतमा

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामीले भिसा आबेदनका बेलामा बुझाउने फिनान्सियल स्टेट्मेन्ट (खेस्सान्स्यो) को अध्यागमन स्क्रिनिङबारे जानकारी गराउने जमर्को गरिएको छ ।

विस्तृतमा

काठमाडौं – नेपालको वाम राजनीतिमा भीम रावलको परिचय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेताको रुपमा मात्र छैन । खरो मिजास, उच्च ज्ञान राख्ने, स्वदेश तथा विश्व राजनीतिक सन्दर्भलाई नजिकबाट बुझ्ने ल्याकत राख्ने नेताको रुपमा पनि चिनिन्छ । राष्ट्रहित र जनताको पक्षमा स्पष्ट कुरा राख्ने रावल पार्टी भित्रैबाट पनि आलोचित भईरहन्छन् । वर्तमान सरकारले राजनीतिक परिवर्तनपछि जनअपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न नसकेको उनको तर्क छ । पार्टीमा सरकारको समिक्षा नहुनु र हतारको निर्णयले सरकारप्रति जनताको निराशा बढ्न सक्ने उनी बताउँछन् । आखिर दुई तिहाईको समर्थन प्राप्त सरकारले किन जनअपेक्षा अनुसारको काम गर्न सकेन त ? यो स्वर्णिम अवसरको उचित सदुपयोग गर्न वाम सरकार कसरी अघि बढ्नुपर्ला ? यसै विषयमा केन्द्रित रहेर नेता रावलसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः-

विस्तृतमा

  • ढकमक्क चेरीमा चिटिक्क काठमाडौं…

    वसन्त ऋतुुको शुुरुवातसँगै काठमाडौँको भृकुुटीमण्डपमा ढकमक्क फूलेको चेरीको फूल । चेरीको फूलले काठमाडौंले चिटिक्क पारेको छ ।
  • सुनसान बाराही घाट…

    पर्यटकीय नगरी पोखराको बाराही घाटमा पर्यटकको पर्खाइमा डुङ्गा । कोरोनाका कारण पर्यटकको आवागमन रोकिएपछि यहाँका पर्यटकीयस्थल सुनसान बनेका छन् ।
  • मन्त्री हुनु त यस्तो पो !

    कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानमा सडकमा भेटिएका दुई बालिकाबारे शिक्षिक ललिता बुढाक्षेत्रीबाट जानकारी लिँदै ।
  • आउँदैछ मेलम्ची…

    राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण गराउँदै खानेपानीमन्त्री वीना मगर र आयोजनाका पदाधिकारी ।
  • जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष

सम्पादकीय...थप

  • कोरोनाको सन्त्रास र जापानका नेपाली

    कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभावका कारण अहिले जताततै विगविगी बढ्दो छ । सबैजसो देशका पर्यटन क्षेत्रमा यसको सिधा असर परेको छ भने यातायात, उद्योगधन्दा, कलकारखाना, शैक्षिक...
  • एनआरएन र राजनीति

    विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरुको प्रतिनिधिमुलक संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनैतिक घुसपैठ निषेध गर्ने पहलस्वरुप थालिएको बहसलाई फेरि पेचिलो बनाईएको छ । कुमा...

जापान समाचार...थप

टोकियोमा हुने ओलम्पिक रोक्न माग

काठमाडौँ - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुदको भविष्य पनि अन्योलमा परेको छ। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आगामी जुलाई २४ देखि अगस्त ९ तारिखसम्म जापानको राजधानी सहर टोकियोमा आयोजना हुने कार्यक्रम छ। तर, चीनबाट सुर...

समाचार...थप

नेकपा सचिवालय बैठक आज

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्नेत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने...

प्रवास...थप

कोरोना कहर : भारतमा महामारी फैलिने त्रासमा ताजमहल बन्द

काठमाडौं - कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको संस्कृति मन्त्रायलले जनाएको छ । प्रत्येक दिन ताजमहलमा सर...

फोटो फिचर...थप

सूचना-प्रबिधि...थप

साहित्य...थप

© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित