SAMUDRAPARI : Run By Global Nepali Media Society Japan
क्षणभरमै बिश्वभर - सूचना, सञ्चार र समाचारका लागि समुद्रपारि
   
» मधेसी मोर्चामा मतभेद » रातभरी ब्यवसायी चलाउन नदिए आन्दोलन गर्ने » आरोही मिङमा शेर्पाको कीर्तिमानको तयारी » तामाङ र मगर संघलाई कांग्रेसको मान्यता » उम्मेदवारी फिर्ता लिन माओवादी तयार : डा. भट्टराई » बेपत्ता सैनिक जवान मृत भेटिए » माओवादी लडाकुहरु विरामी » कामचलाउ गृहमन्त्री भएर बस्न मन छैनः गृहमन्त्री रावल » आजबाट एमआरपी छाप्न सुरु » श्रीमानले श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरे » फेरि व्यापारीको हत्या, सशस्त्र समूहका दुईको मृत्यु » माओवादी बैठक केही दिनका लागि रोकिने » तीसहजार भुटानी शरणार्थी अमेरिकामा पुनर्स्थापित  
कान्तिपुर अनलाईन
अनलाइनखबर डट कम
नेपाल न्युज डट कम
गोरखापत्र डट कम
नेपाल जापान डट कम
एबिसी समाचार डट कम
माधव ढुंगेल
नेकपा एमाले
एनेकपा माओबादी
नेपाली काँग्रेस
मधेशी मोर्चा
मत परिणाम
Need Help?
नेकपा एमाले
नेपाली कांग्रेस
नेकपा माओबादी
एनआरएन जापान
थसेस जापान
नेसाज
तमू धीं जापान
नारी संजाल
नेवा: जागरण मंच जापान
किराँत चेली
किराँत याक्थुङ् चुम्लुङ्को तर्फबाट एसएलसी परीक्षामा उत्कृष्ट लिम्बू विद्यार्थीलाई राजधानीमा आयोजित एक कार्यक्रममा प्रसंशा पत्र प्रदान गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ । फोटोः सीवी अधिकारी / काठमाडौं
३ सेप्टेम्बर, ०१० । आगामी भदौ २० गते हुने प्रधामन्त्रीको छैठौ चरणको निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा मतभेद देखिएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । भदौ १८ गतेलाई कालो दिनको रुपमा सम्झने रात्री कालिन मनोरञ्जन ब्यवासायीहरुले शुक्रवार एक कार्यक्रमको आयोजना गरि रात्रि ब्यवसायमाथि रहेको प्रशासनको कुदृष्टिले ब्यवसाय संकटमा परेको गुनासो गरेका छन् ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । विश्वका ८ हजार मिटर अग्लो १४ मध्ये १३ बटा हिमालको सफल आरोहण गरिसकेका संखुवासभाका आरोहि मिङमा शेर्पा अन्तिम शिखर कन्चनजंघाको सफल आरोहण गरेर नेपालीको कीर्तिमान कायम गर्ने सुरमा रहेका छन् ।
------------------------------------------------------------------------
किन बोल्दैन नेपालको बौद्धिक जमात ? किन मौन छ त्यहाँको नागरिक समाज ? किन चुपचाप रमिते बनिरहेका छन् नेपाली जनता ? अझै पनि दलहरु पुरानै हरकतभन्दा माथि उठ्न नसक्ने हो भने नेपाली जनताले नेताहरुसंग एक एक हिसाब-किताब माग्नेछन्।
त्यसको चार वर्षपछि, घट्टेकुलोको अँध्यारो कोठामा म भोकै छु । र, काठमान्डु मलाई भोको अजिंगरजस्तो लागिरहेछ, जसले मलाई सुस्त-सुस्त निलिरहेछ। अब यो काठमान्डुमा बस्ने कि नबस्ने ? सिरानी कोखामा च्यापेर सोच्दासोच्दै म त निदाएछु ।
राष्ट्रिय सहमतिको सरकारको गठनका लागि प्रधानमन्त्रीको राजीनामालाई अपरिहार्य ठानेको एकीकृत नेकपा माओवादी र एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको आधारमा सरकारको गठन गर्न सकेनन् । यस अर्थमा मुलुकमा विद्यमान राजनीतिक संकटका लागि यी दुई दलका नेता नै प्रमुखरूपले जिम्मेवार छन् ।
जापानमा नेपालीहरुका समस्या थप विकराल बन्दै जान थालेका छन् । झण्डै अघिल्लो बर्षसम्म जापानको अध्यागमन बिभागले कुक भिसामा जापान आउने नेपालीहरुका लागि खुकुलो नीति अपनाएको कारण ठूलो सँख्याका नेपालीहरु जापान भित्रिएका थिए ।
मुलुकको सर्वोच्च जनप्रनिनिधिमूलक संस्था व्यवस्थापिका-संसद्ले विगत एक महिनादेखि प्रधानमन्त्रीको चयन गर्न सकेको छैन । सरकार प्रमुखका रूपमा प्रधानमन्त्रीको चयन गर्नु संसद्को प्रथम कर्तव्य र अहं दायित्व हो । अन्तरिम संविधान र संसद्को नियमावली बमोजिम चार पटकको निर्वाचन प्रक्रियाले निकास ननिस्के पछि भाद्र ७ गते पाँचौ पटकका लागि समय निर्धारण गरिएको छ ।
तीन दसक लामो ‘प्रभावशाली' आर्थिक वृद्धिपछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो। चीनले दोस्रो स्थानमा रहेको जापानलाई पछाडि पारेको हो। चीन सरकारले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०१० को पहिलो ६ महिनामा उसको अर्थतन्त्रको आकार बढेर १३ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ। उता जापानको अर्थतन्त्र १२ खर्ब ८० अर्ब डलरमा सीमित भएको छ।
 
३ सेप्टेम्बर, ०१० । जनजाति नेताहरुको तीब्र दबाबपछि नेपाली कांग्रेसले नेपाल तामाङ संघ र नेपाल मगर संघलाई मान्यता दिएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन माओवादी तयार रहेको बताउनु भएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । भदौ १४ गतेदेखि नारायणी नदीमा बेपत्ता भएका नेपाली सेनाका जवान मृत फेला परेका छन् ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । नवलपरासीको हात्तीखोरमा रहेको परीवर्तन स्मृति ब्रिग्रेडका माओवादी लडाकुहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । गृहमन्त्री भीमबहादुर रावलले प्रधानमन्त्रीको चयन हुन नसक्दा यसको असर शान्ति सुरक्षाको क्षेत्रमा परेको हुँदा शीघ्र प्रधानमन्त्रीको निर्वाचनका लागि राजनीतिक सहमति आवश्यक भएको बताउनुभएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । लामो समयदेखि विवादमा तानिएर भाका सर्दै गएको मेसिन रिडेवल पासपोर्ट एमआरपीको छपाई कार्य आजबाट सुरु हुने भएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । रुपन्देही जिल्लाको रुद्रपुरमा बिहिबारराती श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । रुद्रपुर गा. वि. स. वार्डनम्बर -३, का रामबहादुर थारुले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । सर्लाहीको बरहथवामा बिहीबार राति अज्ञात समुहले गोली हानी एक व्यापारीको हत्या गरेको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । एकीकृत नेकपा (माओवादी) को जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित हुने भएको छ । केन्द्रीय सदस्यले बोल्ने क्रम भने बिहीबार नै सकिएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । यो हप्ता नेपालबाट अमेरिका प्रस्थान गर्ने भुटानी शरणार्थीको सङ्ख्या तीसहजार पुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । कनकासुन्दरी गाविसको लेकपुरमा रहेको झण्डै तीन हजार वर्ष पुरानो देवदारको रुख पहिरोले बगाएको छ ।
------------------------------------------------------------------------
३ सेप्टेम्बर, ०१० । श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद अफताव आलमले सरकारले अब जापानमा पनि कामदार पठाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।
------------------------------------------------------------------------
विमल पोखरेल
एबीसी टी. भी.
नेपाल टेलिभिजन
बीबीसी नेपाली सेवा
कान्तिपुर टी. भी.
रेडियो दोभान
नमस्ते रेडियो
बाबुराम भट्टराइ डट कम
इस्वी संवत र मिति
नेपाली सरकारी कार्यालय
बिश्वका ईमिग्रेशनहरु
नेपाली क्यालेण्डर
मुद्रा रुपान्तरण
नेपाली राजदूतावास टोकियो
बिश्वका राजदूतावासहरु
साईबर संसार
डेटिंग साईट
रेसस क्याफ़े
जनधारणा
दृष्टि
बुधबार
अर्पण
© सर्वाधिकार समुद्रपारी डटकममा सुरक्षित छ ।
यसमा प्रकाशित सामाग्रीहरु साभार गर्दा श्रोत खुलाई दिनुहुन हार्दिक अनुरोध छ ।