मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

जापानले येनको गिरावटलाई रोक्ने

टोकियो - जापानका अर्थमन्त्री सुनिची सुजुकीले विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे । ओरालो लागिरहेको जापानी मुद्रा टोकियोमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ ।

सन्दर्भ मोना फेस्टिवल: नेपाली राजदूत डा. सुबेदी र इताबासी मेयर साकामोतोबीच भेटवार्ता

टोकियो - म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजित दुई दिवसीय मोना फेस्टिवल नजिकिदैं गर्दा यसको तैयारीलाई तिब्र पारिएको छ । यसैसन्दर्भमा यहि अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा हुन गईरहेको मोना फेस्टिवलको बिषयलाई ध्यानमा राख्दै आज जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी र इताबासी नगरका मेयर साकामोतो ताकेशी बीच शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताको समन्वय भने मोना फेस्टिवल आयोजक समितिले मिलाएको हो ।

प्रमुख समाचारसबै
रवि लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीका पीडितले गरे प्रदर्शन

रवि लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीका पीडितले गरे प्रदर्शन

समाचार सुन्नुहोस :  काठमाडौँ – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ...

सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन : गगन थापा

सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन : गगन थापा

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन था...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

समाचार सुन्नुहोस :  काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले आज मंगलब...

समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित गिरफ्तार

सलमान खानको घरमा गोली हान्ने दुवै आरोपित गिरफ्तार

काठमाडौं – भारतीय अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे बान्द्...

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

गायक निशान भट्टराईको पनि वैवाहिक सम्बन्ध टुट्यो

गायक निशान भट्टराईको पनि वैवाहिक सम्बन्ध टुट्यो

जाजरकोटमा विद्यालय पुनर्निर्माण लागि बेल्जियममा सांगितिक साँझ

जाजरकोटमा विद्यालय पुनर्निर्माण लागि बेल्जियममा सांगितिक साँझ

राजेशपायल राईले ५ करोडको घर र ५० लाख दिएर गरे पत्नीसँग डिभोर्स

राजेशपायल राईले ५ करोडको घर र ५० लाख दिएर गरे पत्नीसँग डिभोर्स

रिहा भए राजेश पायल राई

रिहा भए राजेश पायल राई

डा. हेमन्त खतिवडाको भजन संग्रह प्रकाशित

डा. हेमन्त खतिवडाको भजन संग्रह प्रकाशित

अन्ततः प्रेमी विष्णुसँग विवाह गर्दै एलिना चौहान

अन्ततः प्रेमी विष्णुसँग विवाह गर्दै एलिना चौहान

सवारी दुर्घटनापछि कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

सवारी दुर्घटनापछि कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

सूचना-प्रबिधिसबै
चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

चन्द्रमामा बिरुवा रोप्ने अन्तरिक्ष एजेन्सी नासाको योजना

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्...

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ चिनियाँ नागरिक पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ...

क्रिप्टो संस्थापक साम ब्याङ्कम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय

क्रिप्टो संस्थापक साम ब्याङ्कम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय

समाचार सुन्नुहोस :  काठमाडौँ – क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ...

अब आईफोन १२ ले पनि वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्ने

अब आईफोन १२ ले पनि वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं – अब आईफोन १२ प्रयोगकर्ताले १५ वाटको फास्ट वायरलेस चार्जिङ सपोर्ट पाउने भएका छन् । हालै आएको नयाँ आईओएस १...

नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्यो भाइबर

नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल बन्यो भाइबर

समाचार सुन्नुहोस :  काठमाडौँ – सरकारले नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन भनेपछि ‘भाइबर’...

फेसबुक, मेसेन्जर र इन्स्टामा किन आयो समस्या ?

फेसबुक, मेसेन्जर र इन्स्टामा किन आयो समस्या ?

काठमाडौं – नेपाली समयअनुसार मंगलबार राति ९ः१० बजेतिर एकाएक फेसबुक, मेसेन्जर र इन्स्टाग्राम लगआउट भए । प्रयोगकर्ताह...

खेलकुदसबै
गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

नेपाल ‘ए’विरुद्ध आयरल्यान्डको ‘क्लिन स्वीप’

नेपाल ‘ए’विरुद्ध आयरल्यान्डको ‘क्लिन स्वीप’

आईपीएलमा आज राजस्थान र बैंगलोरको भिडन्त

आईपीएलमा आज राजस्थान र बैंगलोरको भिडन्त

समाचार सुन्नुहोस :  काठमाडौँ – इण्डियन प्रिमियर लिग(आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह ...

आयरल्यान्डले एक खेलअगावै जित्यो एकदिवसीय शृंखला

आयरल्यान्डले एक खेलअगावै जित्यो एकदिवसीय शृंखला

काठमाडौं – खराब ब्याटिङले निरन्तरता पाउँदा एकदिवसीय शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्सविरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ । यो जितसँगै वुल्भ्स ती...

गुजरातलाई हराउँदै नेपाल फाइनलमा

गुजरातलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं – भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रि...

स्वास्थ्यसबै
कुराकानीसबै
जापानमा नेपालको चिनारी बढाउन जरुरी

जापानमा नेपालको चिनारी बढाउन जरुरी

टोकियो – जापानमा नेपालीहरुको संख्या बढेर झण्डै पौने २ लाख पुग्नै लाग्दा ठूलो संख्याका जापानीहर...

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

एनआरएनए विवाद समाधान गर्न गोलमेच सम्मेलन गरौं – डा. बद्री केसी

काठमाडौं – एक दशक अघिसम्म एनआरएनएले मुलुकमा लगानी ल्याउँछ र आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउँ...

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

नेपालमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

खानी विभागले २०३३ सालबाटै साधारण निर्माणमुखी खनिज पदार्थबारे अध्ययन थालेको हो । भू-वैज्ञानिक तथा भूक...

पहिलो जेनेरेसनले राजनीतिबाट विश्राम लिनुपर्छ

पहिलो जेनेरेसनले राजनीतिबाट विश्राम लिनुपर्छ

आवधिक निर्वाचनपछि २०७९ पुस १० गते एमालेको साथ सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारको सुरुवाती स...

भिडियो ग्यालरीसबै

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’