Samudrapari.com

बिद्यार्थीको संबेदनशील अंग चियाउने यौनकुण्ठित शिक्षक पक्राउ
टोकियो – मानिस पुरुष होस् या महिला यौन मामिलामा को कति कट्टर, उदार वा कमजोर छ भन्ने कुरा उसको बाहिरी आवरणले बताउँदैन । उसको निजी क्रियाकलाप र बिपरित लिंगप्रतिको उसको दृष्टिकोणबाट भने यस बारेमा धेरथोर तथ्य थाहा पाउन सकिन्छ । यौनकुण्ठा पालेका पुरुषहरुबाट महिलाका संबेदनशील अंगमा लगाउने भित्री कपडाहरु हराउने गरेका समाचारहरु, एकान्तमा भेटिने महिलाप्रति पुरुषद्वारा गरिने ब्यवहार, ठेलमठेल र भिडभाडमा जानाजानी महिला शरिरसंग नजिकिन र खेल्न चाहने पुरुषहरुबाट हुने गरेका यौनजन्य क्रियाकलाप सम्बन्धि समाचार बेलाबेलामा मिडियामा आउने गरेको भएपनि यस्ता सबै घटनाले स्थान पाउने गरेका छैनन् । यसरी हेर्दा यौन मामिलामा महिलाभन्दा पुरुषले आफ्नो कमजोरी प्रदर्शन गरेको बिभिन्न तथ्यहरुबाट प्रमाणित भएको एक अध्ययनले बताएको पाईन्छ ।

यसै सन्दर्भमा हालै कानागावा केनका एक शिक्षकले आफ्नो गोजीमा बोकेको ऐना प्रयोग गरेर भरयाङ चढ्दै गरेकी अगाडिकी एक हाईस्कुलकी छात्राको स्कर्टभित्र नजर लगाउँदा प्रहरीको फन्दामा परेका छन् । ती छात्राको स्कर्टभित्र ऐना प्रयोग गरी चियाएको अभियोगमा काजुतेरु मुरामोतो नाम गरेका ३२ बर्षिय ती शिक्षक अघिल्लो मंगलबार प्रहरीको फन्दामा परेका हुन् । कानागावा केनको जेआर एबिना स्टेशनको स्केलेटर (बिद्युतिय भर्‍याङ) चढ्ने क्रममा उनले आफु अगाडि रहेकी छात्राको स्कर्टभित्र ऐनाको सहाराले नियालेको प्रहरी श्रोतले बताएको छ । मुरामोतो एक प्राथमिक बिद्यालयका शिक्षक भएको पनि थाहा लागेको छ ।

उनले स्केलेटर चढ्ने क्रममा आफ्नो अगाडि रहेकी छात्राको स्कर्ट माथि सारी आफुसंगै भएको ऐना प्रयोग गरेर नियालेका थिए । उनको यसप्रकारको आपत्तिजनक क्रियाकलाप थाहा पाएपछि स्टेशनका सुरक्षाकर्मीले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरी समक्ष भने उनले आफूमाथि लगाइएको दोष झूठो भएको दाबी गरेका छन् ।

टोकियोका सर्बाधिक ब्यस्त रेलमार्गमा अफिस जाने र फ़र्कने समयमा रेलभित्र हुने उच्च भिडभाडमा पनि यौनकुण्ठा पालेका पुरुषहरुबाट महिलाहरुको संबेदनशील अंगमा हातपात (जापानी भाषामा चिकान) हुने गरेको घटना सुनिन्छ । यस प्रकारको घटनामा पीडितको मौखिक उजुरीको आधारमा प्रहरीले दोषीलाई ठाडो कारवाही गर्न सक्ने, जसमा पीडितको दाबीअनुसार अत्यन्त चर्को जरिवाना तिर्नुपर्ने प्रावधान रहेको बताईन्छ । कहिलेकाँही भिडभाडमा खराब नियत भएका महिलाहरुले सोझा सिधा निर्दोष पुरुषहरुलाई पनि परिबन्दमा पारेर जरिवाना तिराउन बाध्य बनाएका घटनाहरु पनि हुने गरेकोले यसप्रकारका घटनाबाट जोगिन भिडभाड एवं ठेलमठेलमा रेलयात्रा गर्दा सकेसम्म दूवै हात माथि रेलिङमा समातेर गर्नुपर्ने यहाँका भुक्तभोगीहरु बताउँछन् । ***

सन् २०२० को ओलम्पिक टोकियोमा गर्न अन्तिम प्रयास
टोकियो – सन २०२० मा सम्पन्न हुने ओलम्पिक खेल टोकियोमा आयोजना गर्न माग गर्दै जापान ओलम्पिक कमिटीले आफ्नो निबेदन पत्र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिमा दर्ता गराएको छ । उक्त निबेदन दर्ता गर्ने अन्तिम म्याद १५ फेब्रुअरी भन्दा २ दिन अगाडि नै अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको मुख्य कार्यालयमा पठाइएको हो । यस सम्बन्धी जानकारी दिदैं जापान ओलम्पिक कमिटिका अध्यक्ष चुनेकाजु ताकेदाले भने- जापानी जनताहरुको भावनालाई समेट्दै ओलम्पिक खेलको लागि निबेदन दिन पाएकोमा खुशी लागेको छ । सन २०१६ को ओलम्पिकको लागि पनि टोकियोले निबेदन दर्ता गरेको थियो तर उक्त ओलम्पिकको आयोजना गर्ने जिम्मा ब्राजिलको रियो द जिनेरियोले हात पारेको छ । सन २०२० को लागि पनि टोकियोले इटालीको रोम, स्पेनको म्याडि्रड, टर्कीको इस्तान्बुल, कतारको दोहा तथा अजरबैजानको बाकु आदि शहरहरुसंग प्रतिस्पर्धा गर्ने भएको छ । टोकियोले आफ्नो निबेदनमा ओलम्पिक खेललाई आवश्यक पर्ने सबै पर्ुवाधारहरु ८ किलोमिटरको क्षेत्र भित्र तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

ँगत प्रतिस्पर्धाबाट पाठ सिक्दै यस पटकको प्रतिस्पर्धामा भाग लिने सोंच बनाएका छौं’ -अध्यक्ष ताकेदाले भने । सन २०२० को ओलम्पिकलाई टोकियोले झन्डै २० हजारको ज्यान जाने गरी गएको गत मार्च ११ को महाभूकम्प तथा सुनामीबाट क्षतिग्रस्त जापानको पुनर्निर्माणको पक्षमा अपिल गरेको छ ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले आगामी मे महिनामा हालसम्म परेका निबेदनहरुबाट पहिलो चरणको छनौट गर्ने छ भने सन २०१३ को सेप्टेम्बरमा अर्जेन्टिनाको ब्यूनर्सआयर्समा आयोजना हुने बैठकले त्यसको बारेमा अन्तिम निर्णय लिनेछ । ***

शेर्पा संघ जापानले मार्च ४ मा ग्याल्बो ल्होसार मनाउँदैं
टोकियो – शेर्पा संघ जापानले शेर्पा समुदायको नयाँ बर्ष ग्याल्बो ल्होसार-२१३९ आगामी मार्च ४ तारिख आईतबारका दिन बिशेष कार्यक्रमहरुका साथ टोकियोमा मनाउने भएको छ ।

शेर्पा समुदायको नयाँ बर्ष मानिने उक्त ग्याल्बो ल्होसार आगामी मार्च ४ तारिखका दिन बिहान १२:०० बजे देखि साँझ ५:०० बजेसम्म बिभिन्न कार्यक्रमहरुका साथमा टोकियोको हाच्योबोरीस्थित हिमालयन मुन क्याफेमा मनाउन लागिएको हो । शेर्पा समुदायमा प्रचलित परिकारहरुसहितको दिवाभोज, आपसमा शुभकामना आदानप्रदान र बिशेष मनोरञ्जनपूर्वक ग्याल्बो ल्होसार मनाईन लागेको संघका महासचिव पासाङ शेर्पाले बताए ।

उक्त कार्यक्रममा उपस्थित भईदिनका लागि समस्त शेर्पा बन्धुहरुमा निमन्त्रणा पठाई सकिएको भएपनि निमन्त्रणा प्राप्त हुन नसकेको र हालसम्म शेर्पा संघको सम्पर्कमा नरहनुभएका समस्त शेर्पा बन्धुहरुसमेत यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित भईदिनका लागि ल्होसार आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

मितिः २०१२ मार्च ४ आइतवार

समय: ११:३० देखि ५ बजेसम्म

स्थान: हिमालयन मून क्याफ़े, टोकियो स्टेशन देखि पैदल ७ मिनेट

फ़ोन: 03-3553-6285

For Map: http://www.himalayanmoon.info/access.html

सानिमा विकास बैंक अब बाणिज्य बैंकमा स्तरोन्नति
काठमाडौं – राष्ट्र बैंकले सानिमा विकास बैंकलाई स्तरोन्नति गरी वाणिज्य बैकिङ कारोबार गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंक संचालक समितिको अघिल्लो बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सानिमाले राष्ट्र बैंकबाट स्तरोन्नतिको पत्र पाएलगत्तै बैकिङ कारोबार थाल्ने जनाएको छ। हामी आगामी सातादेखि नै वाणिज्य बैंकको कारोबार सुरु गर्न तयार छौ, सानिमाका प्रमुख कार्यकारी अधिकारी कुमार लम्सालले भने, संस्थागत, सुशासन पूर्ण पालना भएकाले राष्ट्र बैंकले स्वीकृति दिएको हुनुपर्छ। हामी अब ग्राहकलाई अझ पुरस्कृत र आधुनिक बैंकिङ सुविधा दिनेछौ।

सानिमा बैंकले चुक्ता पुँजी २ अर्ब १ करोड छ। बैंकमा गैरआवासिय नेपाली लगायत सर्वसाधारणको लगानी छ। यो निर्णयपछि अब छिट्टै सानिमाको सेयर कारोबार यथागत हुने भएको छ। विकास बैंकबाट स्तरोन्नति हुने क्रममा विगत केही महिनादेखि यो बैंकको सेयर कारोबार रोकिएको थियो । ***

गलेश्वर ज्ञानमहायज्ञमा १ करोड ४५ लाख संकलन
काठमाडौं – नेपालकै प्रशिद्ध तिर्थस्थलका रुपमा परिचित मुक्तिनाथ, दामोदरकुण्डको प्रवेशद्धार तथा पश्चिम क्षेत्रको पशुपतिनाथले समेत भनिने गलेश्वर शिवालय क्षेत्रको विकासका लागि शिवालय क्षेत्रविकास समितिले फागुन २ गते देखि सुरु गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा एक करोड ४५ लाख आर्थिक संकलन भएको छ ।

हजारौ धार्मिक तिर्थालु र सयौ सहयोगदाता भित्राउँदै उक्त सप्ताहब्यापी ज्ञानमहायज्ञ सम्पन्न भएको म्याग्दी बेनीबजारबाट हाम्रा सहकर्मी महेन्द्र बानियाले बताए ।

विगत लामो समयदेखि गलेश्वर क्षेत्रमा बृद्धाश्रम, अन्नक्षेत्र सञ्चालन तथा सत्संग भवन समेत निर्माणको तयारीमा रहेको क्षेत्रविकास कोषले यज्ञबाट उठेको रकमबाट गलेश्वर क्षेत्रको गुरुयोजना अघि सारेर गरिएको महायज्ञमा लक्ष्य अनुसारकै सहयोग प्राप्त भएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

अहिले आयोजना गरेको महायज्ञको प्रमुख उद्देश्य मन्दिर परिषरमा बहुउद्देश्यिय सत्संग भवन निर्माण भएकाले आगामी दिनमा समेत यसका लागि सहयोग संकलनको कार्यक्रम निरन्तर रहने समेत आयोजकले जनाएको छ । त्यसका अलावा बृद्धाश्रमको विस्तार, मन्दिर आसपासमा रहेका धर्मशालाहरु थप, संस्कृत बिद्याश्रमको पुनःसञ्चालन, लगायत रहेका छन् । त्यस्तै गलेश्वर, मक्तिनाथ, कालिका लगायत धौलागिरि अञ्चलका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गरिनेत समेत लक्ष्य रहेको छ ।

महाशिवरात्री पर्वको अवसरमा आयोजना गरिएको महायज्ञमा करिव एक करोड पचास लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएकोमा त्यसलाई पुरा गर्न स्वदेश तथा विदेशबाट समेत सहयोग प्राप्त भएकोमा आयोजकले सम्पूर्ण सहयोगदाता, सहयोगी, सञ्चार क्षेत्र, समाजिक संघसंस्था, प्रहरी प्रति आभार प्रकट गरेको छ ।

यज्ञ आयोजना गर्नु पूर्व करिव नौ लाखको लागतमा पुजारी आवास निर्माण, चार लाखको लागतमा मन्दिरबाट जडभरत गुफासम्मको पैदलमार्ग निर्माण, दुइ लाखको लागतमा पितृ तर्पणस्थल निर्माण, तिन लाखको लागतमा फुलप्रसाद राख्ने स्थान लगायतका पुर्वाधारहरु निर्माण भइसकेका छन् । करिव ९ रोपनी क्षेत्रमा फैलिएको क्षेत्रमा विशाल चट्टानमाथि अवस्थित गलेश्वरमा रहेका १०८ शिवलिङ्ग, वराहकुण्ड,लक्ष्मीनारायण, राजा जड्भरत,राजर्षि रहुगंगा गलेश्वरबावाको साधना तपोभूमिका साथै देवीदेवताहरुको बसोबास रहेको धार्मिक विश्वासका कारण पनि दर्शनका लागि देशका विभिन्न क्षेत्रबाट आउने गरेका छन् महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएकाले विगतबाट बर्षो तुलनमा भक्तजनको ठुलो भिड लागेको थियो ।

सप्ताहव्यापी महायज्ञमा भास्कर युवा पण्डित कमलनयन गौतम लगायतका पण्डितहरुले वाचन गरेका थिए । गलेश्वरको विकासका लागि करिव दुइ अर्वको महत्वकाक्षी गुरूयोजना बनाइएको छ ।***

गुप्तापछि पालो कसको ?
काठमाडौं – ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ ।

पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाशप्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने भएको छ ।

सर्वोच्च अदालत स्रोतकाअनुसार छिटै पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, गोबिन्दराज जोशी, पूर्व प्रहरी प्रमुखहरु मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल लगायतको फैसलाको तयारी हुँदैछ । २०५९ सालपछि मुद्दा परेका उनीहरुलाई प्रमाण नपुगेको भन्दै विशेष अदालतले गुप्तालाई जस्तै सफाई दिएको थियो ।

गुप्ताकै मुद्दामा जस्तै भ्रष्टाचार गरेको रकममा बढि मूल्याड्कन गर्नुका साथै म्याद गुज्रेको भन्दै उनीहरुलाई बिशेष अदालतले सफाई दिएको थियो । गुप्तालाई मात्रै हैन, गुप्ताको बिषयमा फैसला गर्ने न्यायाधीशलाई पनि कारवाही गर्न निर्देशन भएकाले त्यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अदालतले गुप्ताकै जस्तो फैसला गर्ने सम्भावना बढि छ । ***

जेपी गुप्ता पार्टीबाट निलम्बन
काठमाडौं – मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीका अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई पार्टीले बुधबार निलम्बन गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय शंखमुलमा बुधबार सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बसेको बैठकले गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीका सह–महासचिव अकवाल अहमदले गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि गुप्तालाई निलम्बन गरेको जानकारी दिनुभएको हो । ***

प्याब्सनको अध्यक्षमा डा. पोखरेल
काठमाडौ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को अध्यक्षमा डा. बाबुराम पोखरेल निर्वाचित हुनुभएको छ।

६ र ७ गते सम्पन्न एघारौं महाधिवेसनले उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। निर्वाचनमा उहाँ प्रतिद्वन्द्वी भोजबहादुर शाहभन्दा १ सय ९८ मत बढी ल्याएर अध्यक्षमा निर्वाचत हुनुभएको छ। डा. पोखरेलले ७ सय २५ मत ल्याउनुभएको थियो भने शाहले ५ सय २७ मत ल्याउनुभएको थियो।

प्याब्सनका वरिष्ठ सल्लाहकार रहनुभएका पोखरेल दुई दशकदेखि प्याब्सनको संस्थागत विकासमा अविरलरुपमा लागिरहनुभएको छ। ५१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्यबहादुर केसी ६ सय २ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी निवर्तमान महासचिव विजय सम्बाहाम्फेले ४ सय ६५ मत प्राप्त गर्नुभएको थियो।

पूर्वान्चल उपाध्यक्षमा टीका पुरी मध्यमान्चलबाट सतिश ढकाल पश्चिमान्चलबाट बाबुराम पौडेल मध्यपश्चिमबाट सागर भुसाल र सुदूरपश्चिमबाट हिरा चन्द निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा सानु अमात्य निर्वाचित हुनुभएको छ। ***

एनआरएनका नेताहरु काठमाडौंमा
टोकियो – गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा आज २३ फेब्रुवरी देखि २६ फेब्रुवरी सम्म नेपाली नागरिकताको निरन्तरता तथा अन्य विविध विषयहरुमा नेपाल सरकारका सम्वन्धित पक्षहरुसँग छलफल गर्न एक प्रतिनिधी मण्डल काठमाडौमा पुगेको छ।

यसै सम्बन्धि पहिलो कार्यक्रम आज काठमाडौंको नयाँ बानेश्वर स्थित वेइजिङ्ग डकको सभाकक्षमा संविधान सभाका सभासदहरुसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ। गैरआवासीय नेपालीहरुले पहिले देखिनै उठाउँदै आएको नागरिकताको निरन्तरता सम्बन्धि विषयलाई अब बन्ने नयाँ संविधानमा सुनिश्चित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो।

सो अन्तरकृया कार्यक्रममा सभासदहरु राधेश्याम अधिकारी, अग्नि खरेल, खिमलाल देवकोटा, सुरेन्द्र पाण्डे, लक्ष्मणलाल कर्ण, देवेन्द्र पौडेल, रमेश लेखक, भिम रावल, डा. प्रकाशचन्द्र लोहनी, प्रदीप ज्ञवाली, विमलेन्द्र निधि, गगन थापा, सपना मल्ल, सावित्रा भुषाल, कल्पना राणा, एकराज भण्डारीका साथै अन्य सभासदहरुको सहभागिता रहने छ। यसैगरी उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक एवं नेपाली नागरिकता निरन्तरता दलका सभापति रामप्रताप थापा, उपाध्यक्ष एवं नेपाली नागरिकता निरन्तरता दलका उपसभापति क्या. हितमान गुरुङ्ग, उपाध्यक्ष रामेश्वर शाह, महासचिव तेञ्जी शेर्पा, प्रवक्ता डा. हेमराज शर्मा, विभिन्न मुलकबाट आउनुभएका अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु, संघका सल्लाहकारहरुका साथै काठमाडौमा रहनुभएका विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुका प्रतिनिधिहरुको सहभागीता रहेन छ।

सो प्रतिनिधि मण्डलले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनैतिक दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कम्पनी राजिष्टार्डको कार्यालय तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सो भेटघाट कार्यक्रममा गैरआवासीय नेपालीको परिभाषा, संघको दर्ता, सामूहिक लगानी, मध्यपूर्वमा कार्यरत श्रमिकहरुको लागि सुरक्षित आप्रवासन, श्रम स्विकृती लगायत विविध समस्याहरु, नेपालमा संचालन गरिने परोपकारी परियोजनाहरु, गैरआवासीय नेपालीहरुको मतदान सम्बन्धि व्यवस्थाका साथै गैरआवावसीय नेपालीहरुको विविध समस्याहरुबारे छलफल हुने छ। उक्त भेटघाट कार्यक्रमहरुमा संघका संस्थापक अध्यक्ष, संरक्षक लगायत अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको सहभागीता मात्र रहने छ। ***

लगानी वोर्ड-प्रमुख पन्त टोकियोका नेपालीमाझ (फोटोफिचर सहित)
नेपालमा लगानीका असिम संभावना – पन्त

टोकियो – नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले स्वदेशी तथा बिदेशी दात्तृसँस्थाहरुबीच लगानी मैत्रि वातावारणको निर्माण गरी नेपालमा लगानी भित्र्याउन प्रोत्साहित गर्न नेपाल लगानी बोर्ड क्रियाशील रहेको बताए । उनले मुलुकमा छिट्टै राजनैतिक स्थिरता कायम हुने र त्यसपछि नेपालमा बिभिन्न क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण निर्माण हुने बिश्वास पनि ब्यक्त गरे ।

जापान सरकारको निमन्त्रणामा एक कार्यक्रमका लागि जापान आएका पन्तको स्वागत तथा सम्मानमा गैर आवासीय नेपाली संघ जापानद्वारा मंगलबार साँझ टोकियोमा आयोजित रात्रीभोजसहितको एक परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त बिचार ब्यक्त गरेका हुन् ।

“नेपालमा अथाह प्राकृतिक श्रोतका भण्डारहरु छन्, लगानीका लागि नेपाल अत्यन्तै राम्रो अवसर भएको देश हो, तर यति हुँदैमा बिदेशी तथा स्वदेशी जो कोही त्यतिकै लगानी गर्न नेपाल आउँदैनन्, यसका लागि लगानीपूर्ण मैत्रि वातावरण निर्माण हुन आवश्यक छ” कार्यकारी प्रमुख पन्तले भने – “सरकार, राजनीतिक दल लगायत निजी क्षेत्र सबै मिलेर मुलुकमा आर्थिक एजेण्डालाई अगाडि बढाउनु आजको आवश्यक्ता हो, यस सवालमा गैरआवासीय नेपालीहरुको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको छ । बिदेशमा कमाई गरिरहेका नेपालीहरुको पूँजीलाई एकत्रित गरी उपयुक्त क्षेत्रको पहिचानकासाथ नेपालमा लगानी गर्नका लागि एनआरएनहरुले आफ्नो भूमिकालाई थप तिब्र पार्दै कार्यान्वयनको तहमा उत्रिनुपर्ने बेला आएको छ, यसका लागि लगानी बोर्डका तर्फबाट पूर्ण सहयोग रहने कुरामा प्रतिबद्ध छौं – पन्तको भनाई थियो ।

कार्यक्रमका सभापति एवं एनआरएन जापानका अध्यक्ष ओम गुरुङले श्री पन्तलाई फूलको गुच्छा र खादार्पण गरी स्वागत गरेका थिए । सो परिचयात्मक अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख तापस अधिकारीले नेपालमा लगानी भित्र्याउने सन्दर्भमा लगानी बोर्ड र एनआरएनबीचको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गरेका थिए ।

एनआरएन अभियानसंगै झण्डै एक दशक अघिबाटै शुरु भएको सामूहिक लगानीको अवधारणा पछिल्लो चरणमा थप पेचिलो बन्दै गईरहेको सन्दर्भमा स्वयम लगानी वोर्डका जिम्मेवार ब्यक्तित्व जापान आएको अवसरमा एनआरएन जापानले उक्त कार्यक्रमको आयोजना गरेको हो । बिषयगत हिसाबले अत्यन्त समसामयिक एवं एनआरएनसंग सम्बन्धित कार्यक्रममा मुलत: नेपालमा गैरआवासीय नेपालीहरुको पूँजीलाई के कसरी भित्र्याउन सकिन्छ भन्ने बिषयमा  छलफल र बिचारबिमर्श केन्द्रित रहेको थियो ।

सो अवसरमा सामुहिक लगानीको अवधारणालाई सर्बसाधारण सबैले बुझ्ने भाषामा थप प्रष्ट पारिनुपर्ने, बिषय मात्र उठान गरिरहनुभन्दा उपयुक्त क्षेत्रको शिघ्र पहिचान गरी लगानीका लागि स्पष्ट योजना अगाडि बढाईनुपर्ने, नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सम्बन्धित सबै जिम्मेवार हुनुपर्नेमा जोड दिईयो ।

कार्यक्रममा बिभिन्न राजनैतिक तथा गैर राजनैतिक संघसंस्थाका प्रतिनिधिमुलक उपस्थिति र छलफलमा सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टले एनआरएनहरुको सामुहिक लगानीको एक उदाहरणको रुपमा बिबि एअरवेज शुरु हुन गईरहेको र यसमा एनआरएनहरुले क्षमताअनुसारको लगानी गर्न सक्ने बताए । सो अवसरमा एनआरएन आइसीसी लगानी टास्कफोर्सका सहसंयोजकसमेत रहेका  सिटी एक्सप्रेस जापानका अध्यक्ष महेशकुमार श्रेष्ठ, जेएमई जापानका कार्यकारी प्रमुख डिपी अर्याल, जेनिथ रेमिट्का अध्यक्ष मेघ केसी, डाईरेक्टहरु दिलु खत्री, चन्द्र खत्री एवं सन्त खत्रीलगायतका ब्यवसायीहरुका साथै नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पासाङ शेर्पा, नेपाली जनप्रगतिशील मोर्चा जापानका महासचिव डा. भूपालमान श्रेष्ठ, नेपाली लोकतान्त्रिक मञ्च जापानका महासचिव सुन्दर पौडेल, सल्लाहकार राजकुमार पन्डित, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, थसेस जापानका अध्यक्ष एवं एनआरएन जापानका प्रवक्ता शरदकुमार गौचन, तामाङ समाज जापानका अध्यक्ष सुकमान थिङ तामाङ, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष प्रकाश पौडेल “माइला”, नेपाल जापान साँस्कृतिक तथा मैत्री संघ जापानका अध्यक्ष विनोद शेरचन, समुद्रपारि डट कमका प्रधानसम्पादकसमेत रहेका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको संस्थागत उपस्थिति र प्रस्तुत बिषयमा छलफलमा सहभागिता रहेको थियो । यसैगरी सो अवसरमा एनआरएन जापानका उपाध्यक्ष चिरिञ्जीवी थापा, सल्लाहकार डा. राम गिरी, सदस्यद्वय यमलाल ढकाल र देवीलाल भण्डारी, नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार सुवास लोहनीलगायतका ब्यक्तिहरुले पनि लगानी बोर्ड प्रमुख पन्तसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमको अन्तमा सभापति ओम गुरुङले उपस्थित सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै जापानमा हामीबीचबाटै थुप्रै साथीहरु गर्व गर्न लायकको उद्यमशील उचाई हासिल गरिसकेको परिप्रेक्ष्यमा सामूहिक लगानीको अवधारणालाई अगाडि बढाउन र यसको अगुवाई गर्न कुनै गाह्रो नभएको बिचार ब्यक्त गरे । उनले भने- “जापानमा सबै संघसंस्थाहरुसंग छिट्टै परामर्श र सहकार्य गरी संभावित क्षेत्रको पहिचान गरेर सामूहिक लगानीको अवधारणालाई अगाडि बढाइने छ, यस कार्यमा सम्बन्धित क्षेत्रका ज्ञाता, अनुभवी र विज्ञहरुको सहयोगको आवश्यक छ ।”

टोकियो निशीकासाईस्थित एशियन डाईनिङ साईनो नामक भोजनालयमा भएको सन्ध्याकालिन सो कार्यक्रमको आयोजक सँस्थाका महासचिव डा. राजेन्द्र पराजुलीले संचालन गरेका थिए । ***