फोटो

  • जितको खुशी

    बुधबार भएको ओलम्पिकको महिला डबल ब्याडमिन्टन खेलमा जर्मनीलाई हराएपछि खुशी मनाउँदै जापानी खेलाडी मिजुकी फुजी र रेइका काकिवा । तस्विरः एपी
  • यशवन्त सिन्हा

    निजी भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हा बालुवाटारमा मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
  • सशस्त्र प्रहरी

    त्रिशूली नदीमा अड्केको तुइनमा अलपत्रलाई उद्दार गर्ने प्रहरी अधिकृतहरु । उनीहरुलाई सशस्त्र प्रहरीले सम्मान गर्‍यो । तस्बिरः सशस्त्र प्रहरी
  • ओलम्पिक जुडो

    लण्डनमा जारि ओलम्पिकमा ६६ केजी तौलको जुडोको सेमिफाइनल खेलमा जापानका मासाशी इबिनुमालाई हराएपछि खुशी मनाउँदै जर्जियाका लासा शाभ्दातुस्भिली । तस्विरः रोयटर्स
  • बाल पहलवान

    टोकियोमा आइतबार आयोजित राष्ट्रिय बाल सुमो प्रतियोगितामा सहभागी हुँदै प्राथमिक स्कूलका सुमो रेसलरहरु । तस्विरः एपी
  • नेपाल फेष्टिबल

    टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबल । तस्विरः संदिप ढुंगाना/समुद्रपारि
  • नेपाली नृत्य

    टोकियोको योयोगी पार्कमा आयोजित दुई दिवसीय नेपाल फेष्टिबलमा नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिँदै  । तस्विरः संदिप ढुंगाना/समुद्रपारि
  • नेपाल फेस्टिबल २०१२, टोकियो (फोटोफिचर)

     
  • लन्डनमा नेपाली झन्डा

     
  • ओलम्पिक उद्घाटन

    ओलम्पिक २०१२ को उद्घाटन अवसरमा रानी एलिजाबेथ द्वितीय र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक्स रग ।  तस्विरः लण्डन२०१२
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित