बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
तातेसिना

तातेसिना

तातेसिना सम्मेलनमा बोल्दै संयोजक भवन भट्ट । तस्विर : समुद्रपारि
सभासद गगन थापा

सभासद गगन थापा

तातेसिनामा हुन गईरहेको आठौं क्षेत्रीय सम्मेलनका क्रममा जापान आइपुगेका नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा आफ़्नो मन्तब्य राख्दै ।  तस्विर: समुद्रपारि
शेष घले

शेष घले

तातेसिनामा भेला भएका एनआरएनका अगुवाहरुलाई सम्मेलनका बारेमा जानाकारी गराउंदै अध्यक्ष शेष घले । तस्विर: समुद्रपारि
बांदर लड्ने नागभिर

बांदर लड्ने नागभिर

बांदर लड्ने नागभिर - म्याग्दी जिल्लाको दर्मिजामा पर्ने बांदर लड्ने नागभिर, जहां नागको जस्तै चित्र अंकित देखिन्छ । तस्विर : प्रेम पुन/समुद्रपारि
पुल

पुल

सुनकोशी नदिमाथिको झोलुंगे पुल तर्दै सर्बसाधारणहरु । तस्विर : रमण आचार्य
कुन चराको नाम हो बालदिवस ?

कुन चराको नाम हो बालदिवस ?

देशदुनियाँ आकर्षक नारामा बाल दिवस मनाइरहँदा पढ्ने उमेरमा घाँसदाउरामा जीवन खर्चेका यी बालकलाई के थाहा बिचरा  ?  कुन चराको नाम हो बालदिवस भनेर । तस्विरः एन शाही ठकुरी
हाम्रो काठमाडौं

हाम्रो काठमाडौं

घाम लाग्नै नहुने धुलाम्मे र पानी पर्‍यो कि हिलाम्मे भईदिने हाम्रो काठमाडौं, बत्तिसपुतलीनेरको मुल सकडले भन्दै छ यहाँको सरकार के गर्दैछ ? तस्विर : एस गौचन
जनश्रम

जनश्रम

काठमाडौं नयाँपाटीको पाखाथोकदेखि गोकर्ण हुंदै यातायात सञ्चालन गराउन जनअभियान सञ्चालनको क्रममा सडकमा काम गर्दै काठमाडौ- ३ का सभासद रामेश्वर फुयाल । सौजन्य : मोहन गौतम, जोरपाटी
घरेलु उद्यमीहरु

घरेलु उद्यमीहरु

बाँसको चोयाबाट बिभिन्न सामानहरु बुन्दै म्याग्दी अर्मनका घरेलु उद्यमीहरु । तस्विरः कृष्ण मल्ल/समुद्रपारि
फ़ोटोग्राफ़र संघ

फ़ोटोग्राफ़र संघ

फोटोग्राफर संघको छैटौं वार्षिकोत्सवका अवसरमा काठमाडौं फोटोग्राफर संघ विवाह फोटो प्रतियोगिताका उत्कृष्ट पाँचजनालाई विशेष उपहारसहित सम्मानित गरियो । तस्विर : सकुन्तला केसी