शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
संवाद समितिमा निरन्तर

संवाद समितिमा निरन्तर

राजनीतिक संवाद तथा सहमति समितिको मंगलबार बसेको बैठकमा शीर्ष नेताहरु । तस्बिरः कुमार श्रेष्ठ
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे

काठमाडौंमा आयोजना हुने १८ औं सार्क शिखर सम्मेनलको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे । तस्बिरः प्रदीपराज वन्त/रासस
सम्झना पुरानै दिन र पुरानै माटोको

सम्झना पुरानै दिन र पुरानै माटोको

सम्झना पुरानै दिन र पुरानै माटोको : झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङको गलकोट क्षेत्रबाट उकालो लागेपछि घुस्मेली, ताराखोला, दोगारी खण्डमा यस्ता पुलहरु प्रशस्त छन्, जुन दृश्यल...
हरिबोधनी एकादशी

हरिबोधनी एकादशी

हरिबोधनी एकादशीका दिन सोमवार देशभरि तुलसीको पूजा गरी तुलसी बिवाह गरियो । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ । तविर : म...
विद्यार्थी नेताहरु संविधानसभा अध्यक्षसँग

विद्यार्थी नेताहरु संविधानसभा अध्यक्षसँग

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग सोमबार संविधानसभा भवनमा छलफल गर्दै विद्यार्थी नेताहरु । तस्बिरः आरसी लामिछाने
लमजुङको घले गाउँमा रमाउंदै पत्रकारहरु

लमजुङको घले गाउँमा रमाउंदै पत्रकारहरु

लमजुङको घले गाउँमा रमाउंदै पत्रकारहरु:  नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले माघ ८ भित्रै संबिधान निर्माण गर्न दबाब दिने लगायतका महत्वपूर्ण निर्णय गर्दै लमजुङको घल...
फुर्सदको सदुपयोगः

फुर्सदको सदुपयोगः

फुर्सदको सदुपयोगः फुर्सदको समयमा जापानबाट प्रकाशित हुने एकमात्र र पहिलो नेपाली भाषाको पत्रिका 'नेपाली समाचार' पढ्दै एक रेष्टुरेन्टमा कार्यरत कर्मचारी । तस्वीरः समुद्रपारि
पार्कमा फोटो खिच्दै महिलाः

पार्कमा फोटो खिच्दै महिलाः

पार्कमा फोटो खिच्दै महिलाः पार्कमा फुलेका काँसको फोटो खिच्दै एक महिला । विहानको सूर्यको किरणसँगै सेतै फुलेका काँसले पार्कलाइ नै मनमोहक बनाउँने गर्दछ । तस्वीरः समुद्रपारि
बुध्द मूर्ति

बुध्द मूर्ति

बुध्दको मूर्तिः टोकियोको अाकाचुकामा रहेको एक वुध्दा मन्दिरमा ध्यानमग्न अवस्थामा रहेको वुध्दको मूर्ति । यो मूर्ति हेर्न विदाको बेला भीड नै लाग्ने गर्दछ । तस्वीरः समुद्रपारि
संवाद समिति बैठक

संवाद समिति बैठक

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको आइतबार साँझ सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित नेताहरु । तस्बिरः विश्वदीप पाण्डे